कार्य स्थलबाट घर फर्किने बेला निजगढको पिलुवा हुदै विरगंज जानेबेला बाटोमा एकछिन विश्रामको लागि बाईक रोकी आराम गर्दै थियौं । रोडको अर्को पट्टि खेतमा रहेको चिनी मिललाई देखेर म सँगै काम गर्ने साथीले आफनो बाल्यकाललाई सम्झिदै “सर, म सानो हुदाँ गाउँघरको खेतमा कति उखु खान्थे । सानो हुदाँ टन्न उखु खान पाईन्थ्यो र गाउँघरमा जसको घर गयो, वहाँले उखुको बेलामा कति उखु खुवाउनुहुन्थ्यो । अहिले पनि उखु देख्यो कि खान मन लागने । कस्तो मलाई तँ खान मन पो भयो, बाल्यकाल सम्झिदा ।” भन्नुभयो । म पनि केही नसोची “खानुहुन्छ ?” सोधे । वहाँले पनि यस्तो हाईवेमा कहाँबाट उखु पाईन्छ भनि प्रश्न गर्नुभयो । एकछिनको पखाई पछि मैले टाढाबाट एक जना गाउँलेवासी टयाक्टरमा उखु लिएर हामी निर आउँदै गरेको देख्दै, मैले आफनो साथीलाई “पर्खनुस, त्यो आउँदै गरेको टयाक्टरवाला सँग १–२ उखु वटा किनछु ।” भने वहाँले “कहाँ बेच्छन र उनीहरुको आफनै काम हुन्छ । बेच्दैन्न होला ।” भन्नुभयो । मैले पनि एक पटक प्रयास गरिहेरौ न, भने । टयाक्टर आफु नजिक आए पछि वहाँलाई रोक्न अनुरोध गरे र “दाई, मेरो साथीलाई उखु खान मन लागिरहेको छ । के हामी हजुरबाट १–२ उखु किन्न सक्छौ ?” जिज्ञासा राखे । वहाँले पनि मुस्कुराउँदै “म बेचदिन बरु तपाईहरुलाई खान मन छ भने म १–२ वटा यतिकै दिन्छु । यतिकै पनि बाटोमा आउँने बेला गाउँघरको सानो–सानो बच्चाहरु तनेर लान्छन भने, कति त बाटो खराब भएको कारण खस्छन पनि । झन, तपाईहरुले मागनु भईरहेको छ । पछाडिबाट झिकेको भए मलाई थाहा पनि हुन्नथियो होला ।” भन्दै २ वटा उखु दिए । “दाई, तपाईलाई कति रकम दिउ ?” पुन प्रश्न गर्दा, उनी हाँस्दै “पर्दैन सर” भन्नु भयो र हामी पनि वहाँलाई धन्यवाद तथा अभिवादन दिदै बिदा गर्यौ र हामी उखु खाँदै रमायौ । ग्रामिण भेगका बासिन्दाहरु शहरीवासीहरुको तुलनामा बढि पढेलेखेका नभए पनि व्यवहारिक रुपले वास्तविक रुपमा शहरको भन्दा बढि व्यवहारिक हुन्छन भने कुरा यो सानो उदाहरणबाट दिन सकिन्छ । तसर्थ, हामी एक अर्कामा सकरात्मक सोच, विचार र व्यवहार कायम राख्न आवश्यक छ । #peopleandlife #ruralpeople #rurallife #ruralliving #peopleandculture #respect #respectpeople #explorenepal #exploremadhesh #visitmadhesh #madheshiya #madheshifestival #madheshpeople #exploreterai #nepaleseinphotography #nepalphotoproject #nepalisbeautiful #nepaltravel #peoples #rurallife #sugarlovers #sugarcane #portraits #visitnepal #visitmadhesh #visitmadheshnepal #madheshi https://www.instagram.com/p/CaPmvoep0Ru/?utm_medium=tumblr
0 notes
@live2beoriginal - चुल्ही पे बनल दाइके हथक चाउरके रोटी , भोरक नस्ता। . . LIVE TO BE ORIGINAL(visit our last posts) Share with friends . FOLLOW @Live2beoriginal (Fb/Insta/Twitter) . https://www.facebook.com/LIVE2BEORIGINAL/ . DM to feature your content.😇😇 . USE #Live2beoriginal to share your content. . #visitmadhesh #exploremadhesh #mithila #exploremadhesh #visitmadhesh #photography #fabulous #Madhesh #Terai #People #culture #roti #tortilla #mithilanepal #discovernepal #nepal #wownepal #nepal8thwonder #travelnepal #nepalitravellers #himalayangeographic #photography #explore #village #villagelife #villagers #villagepeople #limecrimephotography #gau #grandmother #breakfast . https://www.instagram.com/p/Bn-Q9x1HkO6/?utm_source=ig_tumblr_share&igshid=ietvtk3bfm5q
0 notes
“दाई, यो जेरी कस्तो राम्रो देखिएको छ ।” “एकदम राम्रो र ताजा छ, भर्खर बनाएको । कति दिउ, सर ?” “क्षमा गर्नुहोला दाई, म जेरी खान्न, तर तपाईले बनाएको जेरी सफा र राम्रो देखेर म यस तर्फ आकर्षित भएको । मेलामा तँ खुब बिक्छ होला ?” “बिकदैन सर, शुरु शुरुको दिनमा मैले आफनो पसल थापेको दिन तँ अलि अलि बिक्यो । तर, अरु पनि गाउँले बासिन्दाहरु, पसल थापी जेरी बेचबिखन गर्न थालेपछि, मेरो बिक्री कम भयो । अब यो मेला पनि केही दिन मात्र हो, त्यसपछि म आफनो गाउँ फर्किन्छु र त्यहीको पसल चलाउँछु ।” तस्वीर : रौतहट जिल्लाका एक स्थानीय वासिन्दा । चन्द्रनिगाहपुर देखि गौर जाने बाटोमा पर्ने सन्नतपुरमा सामाचकेवा महोत्सवमा गएको बेला लिएको तस्वीर । #rautahat #visitrautahat #madhesh #madheshterai #terainepal #nepal #explorenepal #exploremadhesh #visitterai #nepaltravel #madheshifestival #madheshisbeautiful #teraiisbeautiful #ruralpeople #voice #nepaltourism #nepalphotoproject #nepaldiaries #routineofnepalbanda #madheshiya #madheshi #terai #exploreterai #peopleandlife #ruralpeople https://www.instagram.com/p/CWtLv-CMnsC/?utm_medium=tumblr
0 notes
Ram Janki Temple, Janakpur, Nepal It made me to miss someone badly #jankitemplejanakpur #jankitemple #janakpurdham #janakpur #visitjanakpur #visitmadhesh #exploreterainepal #explorenepal #exploremadhesh #madhesh #teraiisbeautiful #nepalisbeautiful #nepalphotoproject #nepaltravel #temple #nepalphotography #ramjankimandir (at Janakpur Dham - Nepal) https://www.instagram.com/p/CTbPStIpDvG/?utm_medium=tumblr
0 notes
Some more clicks from Ram Janki Temple, Janakpur, Nepal #jankitemplejanakpur #jankitemple #janakpurdham #janakpur #visitjanakpur #visitmadhesh #exploreterainepal #explorenepal #exploremadhesh #madhesh #teraiisbeautiful #nepalisbeautiful #nepalphotoproject #nepaltravel #temple #nepalphotography #ramjankimandir https://www.instagram.com/p/CTbNzMPJexj/?utm_medium=tumblr
0 notes
Ram Janki Temple, Janakpur, Nepal It made me to miss someone badly #jankitemplejanakpur #jankitemple #janakpurdham #janakpur #visitjanakpur #visitmadhesh #exploreterainepal #explorenepal #exploremadhesh #madhesh #teraiisbeautiful #nepalisbeautiful #nepalphotoproject #nepaltravel #temple #nepalphotography #ramjankimandir (at Janakpur) https://www.instagram.com/p/CTU96igMMhe/?utm_medium=tumblr
0 notes
“म यहि रौतहट जिल्लाको स्थायी वासिन्दा हो । ठाउँ ठाउँमा यसरी बस्दै यात्रीहरुलाई उनीहरुको यात्रा तथा खुशहाल र सफल जिवनको लागि आशिर्वाद दिँदै आएको छु । उनीहरु आफु खुशी मलाई दक्षिणा दिन्छन । तपाईको यात्रा सफल होस र फर्केर आउनु म यहि हुन्छु ।” "I am a permanent residency of Rautahat district. I have been blessing the travellers for their journey, happy and successful life. They give me Dakshina in return. May your journey be successful and be happy in your life. I will be here when you return here”. #travelnepal #peoplelifestyle #people #priest #teraiisbeautiful #exploreterai #nepalisbeautiful #nepalphotoproject #peopleandlifestyle #exploreterai #nepaltravel #highway #blessed #nepalpictures #exploremadhesh #peopleofnepal https://www.instagram.com/p/CMw3C8aLTtR/?igshid=c8vgs48435ip
0 notes
Mithila Art.. #janakpur #mithila #mithilaart #art #explorenepal #exploremadhesh #painting #nepaltravel https://www.instagram.com/p/CLt9XDhLU4o/?igshid=xzv54yeupoay
0 notes
Beautiful Janki Mandir, Janakpur #janakpur #janakpurdham #nepal #exploreterai #visitjanakpur #ronb #nepalphotoproject #exploremadhesh #terai #visitmadheshnepal #visitmadhesh #exploretheworld #madheshisbeautiful #madheshdiary #madheshcolors #madheshnepal #janki #ramjanki #temple #historical #nepalphotography #nepalpictures #nepaltourism #nepaleseinphotography https://www.instagram.com/p/CLaewlqLQ8i/?igshid=2p9wlnvlalkw
0 notes
कटियाको मासु कोइलाको कम आगोमा, माटोको भाडोमा खसिको मासु राखेर घण्टौ सम्म बिस्तारै पकाएर खाने मासु, जसको स्वाद तुलनात्मक सधै भान्सामा पकाउने भन्दा अलि बढि स्वादिलो हुन्छ । आजकल नेपालको मधेस भागमा यस्को खाने चलन एकदम बढेको छ । #terai #madhesh #visitmadhesh #exploreterai #exploremadhesh #teraiisbeautiful #madheshisbeautiful #meat #food #kitchen #meatlover #yummy #travel #places #location https://www.instagram.com/p/CJ8lsnALFRe/?igshid=1s1k794tm2o2a
0 notes
Sweet taste of rural sweets, Gaaja (गाँजा) #sweet #sweets #ruralmadesweets #visitterai #visitparsa #exploremadhesh #travelmadhesh #madheshisbeautiful #madheshilifestyle #teraiisbeautiful #teraistory #birgunjphotoproject #nepalphotoproject #yourshotphotographer #nepalisbeautiful #nepaltravel #madheshsweets #sweetslover #dailylifenepal #bussiness #exploreterai #explorenepal #ronb #travel #places #nepalifestyle #nepalpictures #peopleofmadhesh #peoplelifestyle https://www.instagram.com/p/CJi0eHwrLS4/?igshid=9za9fak6t8ka
0 notes
“हाईवे देखि यो गाउँ सम्मको दुरी त्यति टाढा छैन, लगभग ४ देखि ५ कि.मी. मात्र होला । तर, यो बाग्मती नदिमा पुल नभएको हुनाले हामी गाउँलेवासीहरुलाई जान र आउँन एकदम गाह्रो हुन्छ । अहिले तँ चिसोको बेला छ । पानीको बहाव र गहराई धेरै नभएको कारण, पानी जहाजको माध्यमबाट आउने जाने गरेका छौ, तर पानी परेको बेला तँ एकदम कठिनाईको सामना गर्नुपर्ने हुन्छ, कहिले काही तँ पारी जान पनि सकिन्न । पछाडि पट्टि यो पुल हेदै हुनुहुन्छ, ३ वर्ष जति भयो अहिले सम्म पुरा बन्न सकेको छैन र पुलको उचाई पनि बाग्मती नदिको सतह भन्दा कम छ । खई कहिले यो पुल बन्ने काम सम्पन्न हुन्छ । अहिले हिडन सकेको छु, पछि अलि बुढो भई नहिडने भएपछि कसरी आवत जावत गर्नेहोला । यहाँ स्थानीय पालिकाले चाँडै यो पुल बनाई दिए राम्रो हुन्थ्यो । त्यसपछि १ घण्टा जति लाग्ने यात्रा १०–१५ मि. को मात्र हुनेछ र हामी सबैको जिवन र दैनिकी सहज हुन्थ्यो ।” – स्थानीयवासी दुर्गाभगवती गाउँपालिका ५, रौतहट #explorenepal #nepal #terai #nepalphotoproject #visitmadheshnepal #visitrautahat #exploremadhesh #viaitterai #storytelling #storyofpeople #story #nepalstory #nepaltravel #travel #places #location #madheshilifestyle #madhesh #teraidiaries #storyofnepal (at चंद्रपुर नगरपालिका, रौतहट) https://www.instagram.com/p/CIVVm01LMjr/?igshid=ajc6uokw96tt
0 notes
Some old portraits which were taken seven years ago. #birgunj #birgunjdiaries #birgunjphotoproject #visitparsa #parsa #explorebirgunj #peoplephotography #portrait #nepalphotoproject #explorenepal #nepalterairegion #terai #visitterai #peopleofmadhesh #exploremadhesh #beautifullifeinnepal #nepalesephotography #dailylifenepal #lifeinterai #nepalisbeautiful #birgunjcity #places #location #people #nepaltravel #nepalpictures #facesofnepal #faces_of_streets #streetlifestyle #streetphotography https://www.instagram.com/p/CGXg5QTJC5W/?igshid=5bhomw4jwqdj
0 notes
Tell me what you feel seeing deep in his eyes? #portraitphotography #portraitsociety #people #peopleofnepal #nepalterairegion #nepalphotoproject #nepalese #explorenepal #exploremadhesh #dktm #terainepal #nepaltravel #places #location #eyes #blackandwhite #blackandwhitephotography #blackandwhiteportrait #natgeoyourshot #natgeo #teraistory #oldies #peoplelifestyle https://www.instagram.com/p/CGKZkQXpKzq/?igshid=o0hqfhqh3rb6
0 notes
Saturday closing and alone man. #birgunjcity #birgunjphotoproject #parsa #visitmadheshnepal #visitparsa #madheshiya #madheshilifestyle #dailylifenepal #nepalisbeautiful #exploremadhesh #lifeisbeautiful #nepalphotoproject #people #peoplephotography #candid #birgunjdiaries #terai #teraidiary #madheshdiary #madheshcolors #madheshnepal #nepaldiaries #nepallockdown #nepalpictures #everydaybirgunj #madheshisbeautiful https://www.instagram.com/p/CFpqbFCpUCr/?igshid=127oca9t1s6wa
0 notes
Lockdown effect, pollution free fresh environment in Birganj, Parsa. #birgunj #birgunjphotoproject #parsa #visitparsa #nepal #terai #visitterai #madhesh #exploremadhesh #beautyofmadhesh #terai #explorenepal #exploreparsa #nepalphotoproject #dktm #nipec #nepalisbeautiful #madheshisbeautiful #travel #places (at Birgunj Metropolitan City / वीरगंज महानगरपालिका) https://www.instagram.com/p/CBlfdH8J4ae/?igshid=844fqxgkcdzh
0 notes