Tumgik
bbcreation2day · 10 months
Text
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ
२० असार, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो ।undefined यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा…
Tumblr media
View On WordPress
0 notes
bbcreation2day · 1 year
Text
डाेल्पामा २२ राेपनी क्षेत्रफलमा लगाइएकाे अफिम खेति प्रहरी द्वारा  फरानी गरि नष्ट गरियाे  !
जेठ ३ डोल्पा ! पछिल्लो समय अबैध मानिने अफिमको स्थानीयले खेती गरेको गोप्पे सुचनाका आधारमा प्रहरीले अफिम नष्ट गरेको छ ! जिल्ला प्रहरी कार्यलय डोल्पा बाट प्रहरी निरीक्षक नवीन चापागाईको कमाण्डमा खटिएको २७ जनाको टोलिले मंगलबार त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ भित्र पर्ने भु गाउँ भन्ने ठाउँमा १२ रोपनी र बैशाख २६ गते निरीक्षक चापागाईको कमाण्डमा खटिएको २९ जनाको प्रहरीले  ल्हाँ गाउको एकान्त भन्ने…
Tumblr media
View On WordPress
0 notes
bbcreation2day · 1 year
Text
डोल्पामा निकुञ्ज क्षेत्र बाहिर ३ स्थानिय तहमा हिउ चितुवा सर्वेक्षण गरिदै !
सरोज थापा जेठ १ डोल्पा : डोल्पामा निकुञ्ज क्षेत्र बाहिरका ३ गाउँपालिकामा हिउ चितुवा सर्वेक्षण गरिन लागिएकाे छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भन्दा बाहिर पनि हिउ चितुवाको सर्वेक्षण गर्न लागिएको हो । जिल्लाका काईके गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा हिउचितुवा सर्वेक्षण हुनेछ । डब्लुडब्लु एफ को करिब ४४ लाख आर्थिक तथा प्राबिधिक सहयोगमा हिउचितुवाको थप…
Tumblr media
View On WordPress
0 notes
bbcreation2day · 1 year
Text
नगरकेन्द्रमा गरियो प्रथम मेयर ओमबहादुर बुढाको शालिक अनावरण
डोल्पा,वैशाख २५ गते ।त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा प्रथम नगरप्रमुख स्वर्गीय ओमबहादुर बुढाको सालिक अनावरण गरिएको छ ।ओम स्मृति प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रमका साथ सालिक अनावरण गरिएको हो ।जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकाया प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले संयुक्त रुपमा सालिक अनावरण गर्नु भयो ।सालिक…
Tumblr media
View On WordPress
0 notes
bbcreation2day · 1 year
Text
जिल्ला प्रशासन डोल्पाले गर्‍यो अनलाई सेवा सुचारु !
जिल्ला प्रशासन डोल्पाले गर्‍यो अनलाई सेवा सुचारु ! भक्त बहादुर सार्की डोल्पा चैत्र ८ गते : जिल्ला प्रशासन कार्यलय डोल्पाले आनलाई बाट सेवा सुचारु गरेको छ !अनलाइन माध्यम बाट आदिवासी ,जनजाति,दलित तथा खस आर्यलाई दुर्गम तथा भौगोलिक बिकटताले डोल्पा जिल्लाका सेवाग्राही अनलाइन online माध्यमबाट सर्बजनिक सेवा प्रबाहालाई छिटो छरितो र कम खर्चिलो नागरिक मैत्री बनाई e-governance को अबधाराणालाई कार्यान्वयन…
Tumblr media
View On WordPress
2 notes · View notes
bbcreation2day · 1 year
Text
डोल्पा जिल्ला प्राशासन बाटै पहिलो पटक राहदानी पाउँदा खुसी, अब राहादानी लिन सजिलो हुने !
भक्त बहादुर सार्कीफाल्गुन २५ डोल्पा ! हिमालि जिल्ला डोल्पामा पहिलो पटक राहादानी दिएको छ ! जिल्ला प्राशासन कार्यलय डोल्पाले दुर्गम जिल्ला देखि राजधानी जान आउन र सजिलै पासपोर्ट ( राहादानी ) जिल्ला बाटै सहज तरिकाले एक महिनामै पाउने गरि पासपोर्ट दिएको छ ! बिहिबार प्रमुख जिल्ला अधिकारी भुमिश्वार पोख्रेलले जिल्ला प्रशासन कार्यलय डोल्पा बाट ठुली भेरी नगरपालिका १ का चन्द्र प्रकाश रोकाया र…
Tumblr media
View On WordPress
0 notes
bbcreation2day · 1 year
Text
‘मिसन ग्रासरूट’ | डोल्पा जिल्लाको वडास्तरमा पुग्यो नेकपा (एमाले)
‘मिसन ग्रासरूट’ | डोल्पा जिल्लाको वडास्तरमा पुग्यो नेकपा (एमाले)
youtube
View On WordPress
1 note · View note
bbcreation2day · 1 year
Text
९ किलो चरेससहित तीन जना पक्राउ
कैलाली जिल्ला प्रहरीले धनगढी उपमहानगर–१४ बाट नौ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सूचनाका अधारमा नेपालबाट भारततर्फ जाँदै गरेका रोल्पा थ्वाङ –५ का ४५ वर्षीय कुमार पुन, दाङ लालमरिया –१ की ३९ वर्षीया पुनम पुन र दिलमाया पुनको साथबाट चरेस बरामद गरिएको हो । पछिल्लो समयमा कैलालीको खुल्ला सीमाबाट लागूऔषध करोबार बढेको प्रहरीले बताएका छन् । प्रहरी उपरीक्षक…
Tumblr media
View On WordPress
0 notes
bbcreation2day · 1 year
Text
दुई ठूला व्यापारीको घरमा छापा मार्दा नेपाली रुपैयाँ २४०,३७,२१,५८४ बरामद
दुई ठूला व्यापारीको घरमा छापा मार्दा नेपाली रुपैयाँ २,४०३,७२१,५८४ बरामद गरिउको छ । यो नेपालको घटना भने होईन। नेपालको छिमेकी मुलुक भारतमा यस्तो घटना घटेको हो । भारत, उत्तर प्रदेशको कानपुरमा दुई ठूला व्यापारीको घरमा आयकर र डीजीजीआईको छापा परेको थियो । भारतीय सञ्चारमाध्यमहरुका आएको समाचार अनुसार हालसम्म भारु १५० करोड बरामद गरिएको छ । कन्नौजका परफ्यूम (अत्तर) व्यापारी पियुष जैन र पान मसाला व्यवसायी…
Tumblr media
View On WordPress
0 notes
bbcreation2day · 1 year
Text
डोल्पाको ठुलीभेरी नगरपालिका ५ माझफालका २ युवा पाैडी खेल्न क्रममा भेरीा बेपत्ता,खाेजी कार्यजारी
भेरी नदीमा पौडी खेल्नेक्रममा बगेर दुई जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा डोल्पाको ठुलीभेरी नगरपालिका ५ माझफाल घर भई हाल भेरीगंगा नगरपालिका–८ लादेमा दिदीको घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाय र सोही ठाउँका २१ वर्षीय बीबी रोकाय रहेका छन् । भेरीगंगा नगरपालिका–८ लोदेमा बिहीबार दिउँसो साढे १ बजेतिर दुई जना बगेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उक्त स्थानमा अस्थायी प्रहरी…
Tumblr media
View On WordPress
0 notes
bbcreation2day · 1 year
Text
धमला आफै नाङ्गिए एकाएक धमलाको घुस लिएको मोलमोलाई फुटेज | prime television rishi dhamala
Subscribe धमला आफै नाङ्गिए एकाएक धमलाको घुस लिएको मोलमोलाई फुटेज | prime television #Rishi #dhamala #primetime Sharmila Waiba has apologized for her statement  against journalist Rishi Dhamala on Monday and claimed that she was provoked to speak that way. Making corrections over her statement made on Monday, Waiba made it clear that she spoke a little too much about Rishi Dhamala. “Under the…
youtube
View On WordPress
0 notes
bbcreation2day · 1 year
Text
डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा आँखा शिविर बस्ने सम्बन्धि सूचना ।।
डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा आँखा शिविर बस्ने सम्बन्धि सूचना ।।
Tumblr media
View On WordPress
0 notes
bbcreation2day · 1 year
Text
0 notes
bbcreation2day · 1 year
Text
0 notes
bbcreation2day · 1 year
Text
0 notes
bbcreation2day · 1 year
Text
1 note · View note