Tumgik
#निर्वाचन नतिजा
gothalokhabar · 1 year
Text
निर्वाचन नतिजाले देश अस्थिरता तर्फ धकेल्ने त्रिपाठीको भनाई 
परासी, ११ मङ्सिर । जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष हृदेश त्रिपाठीले अहिलेको निर्वाचन नतिजाले  देश अस्थिरता तर्फ धकेल्ने बताएका छन । निर्वाचनबाट  नतिजाले देशमा जुन प्रवृत्ति प्रवेश गरेको त्यसले गर्दा देशको राजनीति र देश अस्थिरता तर्फ धकेल्नले सङ्केत देखिएको त्रिपाठीले बताए । जनता प्रगतिशील पार्टीका नवलपरासीले परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा त्रिपाठीले यस्तो बताएका हुन । प्रतिनिधि…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 4 months
Text
इराकको प्रान्तीय निर्वाचनको अन्तिम नतिजा सार्वजनिक
बग्दाद, १३ पुस । इराकको प्रान्तिय निर्वाचनको अन्तिम नतिजा सार्बजनिक भएको छ।     इराकी स्वतन्त्र उच्च निर्वाचन आयोगले बिहीबार अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्त बाहेक देशका १८ प्रान्तहरू मध्ये १५ स्थानमा सम्पन्न प्रादेशिक निर्वाचनको अन्तिम नतिजा घोषणा गरेको हो । हशद शाबी फौजसँग आबद्ध बद्र संगठनका नेता हादी अल अमेरीको नेतृत्वमा रहेको नब्नी गठबन्धनले बगदादलगायत १० प्रान्तबाट ४३ सिट…
View On WordPress
0 notes
itstacharya · 4 months

radiohimalayan · 1 year
Text
काठमाडौँ,०६ चैत्र । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै नेविसंघ दोस्रो स्थानमा छ । उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ । त्यस्तै अखिल क्रान्तिकारीले ४७ कलेजमा निर्वाचन जितेको…
Tumblr media
View On WordPress
0 notes
nepalvani · 1 year
Text
नवनिर्वाचित सांसदहरुलाई शपथको तयारी, ज्येष्ठ सदस्य को भन्नेमा अन्योल
नवनिर्वाचित सांसदहरुलाई शपथको तयारी, ज्येष्ठ सदस्य को भन्नेमा अन्योल
काठमाण्डाै : संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ गराउने तयारी थालेको छ । निर्वाचन आयोगले चुनावी परिणामसहितको प्रतिवेदन अस्ति बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि सङ्घीय संसद् सचिवालयले शपथको तयारी थालेको हो । चुनावको नतिजा सार्वजनिक भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभा…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 year
Text
राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन आवश्यक – अध्यक्ष ठाकुर
राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन आवश्यक – अध्यक्ष ठाकुर
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकारप्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउ गर्दै गम्भीर वार्ता र संवादमा व्यस्त रहँदै आउनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ र समानुपातिक निर्वाचन प्रणालीबाट सात राजनीतिक दलको प्रतिनिधित्व भएको छ । मुलुकले अपनाएको…
View On WordPress
0 notes
nepsebajarofficial · 1 year
Text
समानुपातिकतर्फको अन्तिम नतिजा सार्बजनिक , कुन दलको कति सांसद ?
समानुपातिकतर्फको अन्तिम नतिजा सार्बजनिक , कुन दलको कति सांसद ?
निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो ।  प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । यसैगरी, ९६ सांसदसहित दोस्रो…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 1 year
Text
प्रतिनिधिसभामा कर्णालीबाट नेकपा एमाले नील
प्रतिनिधिसभामा कर्णालीबाट नेकपा एमाले नील
९ मंसिर, काठमाडौँ । प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशका १० वटा जिल्लामा १२ निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये ९ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ । ९ वटा क्षेत्रको मत��रिणम अनुसार नेकपा एमालेले अहिले सम्म जित हासिल गर्न सकेको छैन् । बाँकी मुगु, कालिकोट र हुम्लामा मत गणना जारी छ । तर मत गणना जारी रहेका क्षेत्रमा पनि एमाले पछि रहेको छ । यदि ति क्षेत्रमा कुनै चमत्कार नभए एमालेले हार…
Tumblr media
View On WordPress
0 notes
meromechinagar · 1 year
Photo
Tumblr media
प्रत्यक्षतर्फको नतिजा ३ दिनभित्र : निर्वाचन आयोग
0 notes
mithilanchaltoday · 2 years
Text
स्थानीय तह निर्वाचनयस्तो छ, संखुवासभाको पार्टीगत नतिजा
स्थानीय तह निर्वाचनयस्तो छ, संखुवासभाको पार्टीगत नतिजा
काठमाडौं– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ७५३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । संखुवासभामा नगरपालिका ५ र गाउँपालिका ५ गरी १० स्थानीय तह छन् ।निर्वाचन आयोगको विवरणअनुसार संखुवासभाको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा पुरुष ३, पालिका अध्यक्षमा पुरुष १, उपप्रमुखमा महिला ३, उपाध्यक्षमा महिला १,…
View On WordPress
0 notes
shigaskhabar · 2 years
Text
राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै : निर्वाचन  आयोग
राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै : निर्वाचन आयोग
काठमाणडाै । १९ पदका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका हुन् । ‘कुनै विघ्न बाधा आएन भने मत परिणाम आजै रातिसम्म सार्वजनिक हुने आयोगको अपेक्षा छ,’ पौडेलले भने । सात वटै प्रदेशमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 1 year
Text
यस्तो छ कर्णालीको निर्वाचन नतिजा
यस्तो छ कर्णालीको निर्वाचन नतिजा
सुर्खेत, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका  १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा (एकीकृत समाजवादी)ले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा (एमाले) शून्यमा झरेको छ । विसं २०७४ को…
View On WordPress
0 notes
samaya-samachar · 1 year
Text
मधेश प्रदेश ः प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?
जनकपुरधाम, १० मङ्सिर ः मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् । निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा (एमाले) र…
Tumblr media
View On WordPress
0 notes
itstacharya · 1 year

आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने
काठमाडौँ,११ फागुन। राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक…
Tumblr media
View On WordPress
0 notes
nepalvani · 1 year
Text
आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने
आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने
काठमाडौं: निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागेको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् । आयोगले बिहीबार…
Tumblr media
View On WordPress
0 notes