Tumgik
samaya-samachar · 2 days
Text
६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
काठमाडौँ । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाई गरेको थियो । मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ ।  
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
सात महिनामा तयार भएको थियो ‘हिरामाण्डी’ को विशाल सेट
काठमाडौँ । बलिउडमा सञ्जय लीला भन्साली आफ्नो फिल्मको भव्यताका लागि परिचित छन् । निर्देशक ठूला र भव्य सेट प्रयोग गर्नका लागि प्रसिद्ध छन्। भन्सालीले 'देवदास', 'बाजीराव मस्तानी' र 'पद्मावत' जस्ता फिल्महरूमा आफ्नो सेटको भव्यता देखाएका थिए । हालै निर्देशकको वेब सिरिज ‘हिरामाण्डी’ को ट्रेलर सार्वजनिक भएको छ । वेब सिरिज मे १ मा नेटफ्लिक्समा प्रसारण हुनेछ। यसको भव्यता सिरिजको ट्रेलर हेरेर मात्रै अनुमान…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन् । आधा खेल सकिदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ । अहिलेसम्मको प्रदर्शनको आधारमा राजस्थान रोयल्स, कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्लेअफको सम्भावनालाई नजिक पुर्याएका छन् । अहिले राजस्थान १४ अंक सहित शिर्ष स्थानमा छ भने कोलकोता र सनराइजर्स १०-१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन्…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ।  फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यस फिल्मबाट डेभ्यु गर्दैछिन् । फिल्ममा उनको जोडी प्रदीपसँग बाँधिनेछ ।  यही बैशाख…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
काठमाडौँ । बलिवुडका निर्देशक विधु विनोद चोपडाको निर्देशनमा बनेको विक्रान्त मेसी र मेधा शंकर अभिनित फिल्म ‘१२ फेल’ ले दर्शकको माया र अवार्ड पाउनेक्रम जारी रहेको छ । फिल्मले उत्कृष्ट समीक्षा र अपार प्रशंसा पाएसँगै अब यस फिल्मले अर्को अर्को उपाधि जितेको छ । यो फिल्मले टुलुज फिल्म फेस्टिभलको ९औं संस्करणमा भारतभरका सबै भाषाका अन्य १५ फिल्ममा मनोनयनमा परेपछि उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । फिल्म ‘१२…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु
काठमाडौँ । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ । दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए । मलेशियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन…
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २७ सयले घटेर १ लाख ३५ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३८ हजार २ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो ।…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
इलाम उपनिर्वाचन- रास्वपालाई सहकारीको पिछा, अग्निपरीक्षामा पहिचानवादी, मत जोगाउन व्यस्त एमाले-कांग्रेस
  काठमाडौँ । इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । उपनिर्वाचनमा स्थानीय मुद्धा भन्दा पनि केन्द्रीय मुद्धाले प्राथमिकता पाएपछि उम्मेदवारहरुको चिन्ता बढेको छ ।  इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि  एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ- सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सबै राजनीतिक शक्ति देशको समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।  सभामुख घिमिरले लोकतन्त्र दिवसको शुभकामना दिदै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । सभामुखको सन्देश: लोकतन्त्र दिवस– २०८१ को अवसरमा स्वदेश तथा…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरमा महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने
काठमाडौँ । ‘महिला सशक्तिकरण, नेतृत्व तथा क्षमता विकास (लैङ्गिक र समावेशी) कार्यक्रम’ सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले व्रिटिस काउन्सिलसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सोमबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको रोहवरमा, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।  हस्ताक्षरपछि बोल्दै उपप्रमुख डंगोलले, लिङ्गका…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
काठमाडौँ महानगर र नेपाल पूर्वाधार निर्माण कम्पनीबिच समझदारी
काठमाडौँ । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडसँग सहमति पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँ प्लाजामा आज भएको सहमतिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।  महानगरपालिकाभित्रको पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको हो ।  बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ । स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
प्लाष्टिकको प्रयोगको डरलाग्दो असर
काठमाडौँ । १८५५ मा, अलेक्जेन्डर पार्केसले पार्केसिन पत्ता लगाए । यो संसारको पहिलो प्लास्टिक थियो । यद्यपि त्यसबेला यसको नाम प्लास्टिक थिएन । यसपछि सन् १९०७ मा लियो ब्याकल्याण्डले बेकेलाइट बनाए र यसलाई प्लास्टिकको नाम दिए । यसलाई बनाउँदा ब्याकल्याण्डले पनि सोचेको थिएन कि एक दिन यो प्लास्टिक हावा र पानी जस्तै हाम्रो जीवनको हिस्सा बन्नेछ । यति मात्र होइन, यसले हावा र पानीलाई पनि प्रदूषित गर्न थाल्छ…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
सुनील नारायण भन्छन्- विश्वकपको ढोका मेरो लागि बन्द नै छ
काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका वेस्ट इन्डिजका पुर्व खेलाडी सुनील नारायणले आगामी टी-२० विश्वकपमा नखेल्ने स्पष्ट गरेका छन् । आइपिएलमा कोलकोताबाट खेलिरहेका सुनिलले विश्वकपको ढोका आफ्नो लागि बन्द रहेको स्पष्ट गरेका हुन् । उनको प्रदर्शनलाई ध्यानमा राख्दै आगामी टी-२० विश्वकपमा वेस्ट इन्डिजबाट खेल्न सक्ने अनुमान भइरहेका बेला उनले आफु विश्वकप नखेल्ने स्पष्ट…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
बोलोग्नासँग रोमा पराजित
काठमाडौँ । एएस रोमा बोलोग्नासँग पराजित भएको छ । गएराती सम्पन्न इटालियन सिरी ए अन्तर्गतको खेलमा बोलोग्नाले रोमालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बोलोग्नाको जितमा ओसमा एल अजोउजी, जोशुआ ज्रिकजी र एलेक्सिस साएलेमाएकेर्सले एक एक गोल गरेका थिए । त्यसैगरी रोमाका लागि एक गोल सरदार आजमोउनले गरेका थिए । यो जितपछि बोलो��्ना लिगमा चौथो स्थानमा उक्लिएको छ । ३३ खेलमा ६२ अंक रहेको बोलोग्नाले आउदो सिजन…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित
काठमाडौँ । गाजामा जारी युद्धको विरोधमा दर्जनौं मनोनित लेखकहरूले आफ्नो नाम फिर्ता लिएपछि साहित्य समूह पेन अमेरिकाले आफ्नो वार्षिक पुरस्कार समारोह रद्द गरेको छ । अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको यो समूहले सोमबार अर्को हप्ता हुने कार्यक्रम रद्द गरेको घोषणा गरेको छ । पेन अमेरिकाका लागि मनोनयन भएका १० मध्ये ९ जना लेखकले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका थिए । अमेरिकामा गाजाको समर्थनमा…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 days
Text
कस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका ?
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी आज करिब साढे ५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जाने भएका छन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको…
Tumblr media
View On WordPress
0 notes