Tumgik
#एमाले
nepsebajarofficial · 3 months
Text
एमाले छोडेर कांग्रेससँग गठबन्धन गर्नु गल्ति भएको माओवादीको भनाई।
नेकपा माओवादी केन्द्रले बिगतमा बामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ति भएको स्विकार गरेको छ । नयाँ राजनीतिक परिस्थितिमा बसेको माओवादी पदाधिकारी बैठकलेले बिगतमा बामपन्थी एकता भंग गर्नु गलत भएको स्विकार गर्दै नयाँ एकताका लागि पहल गरेको हो ।  ‘आजै एकताको कुरा त होइन तर फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 10 months
Text
एमाले प्रचारप्रसार विभागको सचिवमा बलामी
नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोटको प्रचारप्रसार विभाग तथा प्रकाशन विभागको सचिवमा समीर बलामी चयन भएका छन् ।
विदुर – नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोटको प्रचारप्रसार विभाग तथा प्रकाशन विभागको सचिवमा समीर बलामी चयन भएका छन् । पार्टीका अध्यक्ष तथा प्रचार विभाग प्रमुख बद्री मैनालीको उपस्थितिमा सदस्यसहितको पूर्ण बैठकले बलामीलाई सर्वसम्मत सो पदमा छनोट गरेको हो ।  शनिबार पार्टीका अध्यक्ष मैनालीले बलामीलाई पदवहाली गराउँदै पार्टीका गतिविधिलाई प्रचारप्रसार गरी जनतालाई सूसुचीत गराउन निर्देशन दिए…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 1 year
Text
एमाले बागमती प्रदेश सरकारबाट बाहिरिँदै 
बागमती, १० चैत । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा (एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिनुभयो । एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ । गत पुस २५ गते नेकपा (एकीकृत माओवादी केन्द्र) का नेता…
Tumblr media
View On WordPress
0 notes
nepalvani · 1 year
Text
घनश्याम भूसाल र प्रभु साह एमालेबाट निष्कासित
घनश्याम भूसाल र प्रभु साह एमालेबाट निष्कासित
काठमाडौं : नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भूसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भूसाल र साहलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाहीको निर्णय गरेको…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 6 months
Text
धनकुटामा एमाले अध्यक्ष ओलीमाथि एक युवाले गरे मुक्का प्रहार !
२८ मंसिर, धनकुटा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । अध्यक्ष ओलि भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा स्वागतको लागि लाईनमा बसेका एक युवा महेश राईले हातपातको प्रयास गरेका हुन् । राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए । राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले हातपातको प्रयास गर्नुको कारण खुलेको छैन…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 1 year
Text
स्वर्गीय अधिकारीको स्मरणमा दुई आर्थिक पुरस्कार स्थापना
अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मरणमा रु ५० हजार राशिको दुई वटा आर्थिक पुरस्कार स्थापना गरिएको छ ।
नेकपा (एमाले)का नेता तथा पहिलो कम्युनिष्ट अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मरणमा रु ५० हजार राशिको दुई वटा आर्थिक पुरस्कार स्थापना गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सहकार्यमा आर्थिक समाचार लेखनमा सञ्चारकर्मीहरुको सम्मानका लागि पुरस्कारको स्थापना गरिएको हो । आर्थिक तथा सहकारीका क्षेत्रमा क्रियाशील आर्थिक पत्रकारको वृत्तिविकास, क्षमता विकास र…
Tumblr media
View On WordPress
0 notes
itstacharya · 1 year
Text
स्वर्गीय अधिकारीको स्मरणमा दुई आर्थिक पुरस्कार स्थापना
अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मरणमा रु ५० हजार राशिको दुई वटा आर्थिक पुरस्कार स्थापना गरिएको छ ।
नेकपा (एमाले)का नेता तथा पहिलो कम्युनिष्ट अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मरणमा रु ५० हजार राशिको दुई वटा आर्थिक पुरस्कार स्थापना गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सहकार्यमा आर्थिक समाचार लेखनमा सञ्चारकर्मीहरुको सम्मानका लागि पुरस्कारको स्थापना गरिएको हो । आर्थिक तथा सहकारीका क्षेत्रमा क्रियाशील आर्थिक पत्रकारको वृत्तिविकास, क्षमता विकास र…
Tumblr media
View On WordPress
0 notes
radiohimalayan · 2 years
Text
वाममोर्चा बनाएर जान नेतृत्वलाई एमाले नेता घनश्याम भुषालको प्रस्ताव
वाममोर्चा बनाएर जान नेतृत्वलाई एमाले नेता घनश्याम भुषालको प्रस्ताव
काठमाडौं, ०९ भाद्र । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता घनश्याम भुषालले आगामी निर्वाचनमा वाममोर्चा बनाएर जानुपर्ने प्रस्ताव गर्नुभएको छ । साउन ७ गते बसेको पार्टीको स्थायी कमिटी बैठकमा फरक मत पेस गर्दै नेता भुसालले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसधा चुनावमा वाममोर्चा बनाएर गए संघीय संसदको प्रत्यक्षतर्फको १६५ सिटमध्ये १५० सिटसम्म ल्याउन सकिने ठोकुवा गर्नुभएको छ । उहाँले वाम वर्चस्व…
Tumblr media
View On WordPress
0 notes
sanjeebdulal · 11 days
Text
नेकपा एमाले जिल्ला अध्यक्षमा देउजा उपाध्���क्षमा थापा निर्वाचित (मत परिणाम सहित)
भक्तपुर  नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा पुनः वचन देउजा निर्वाचित भएका छन । एमालेको ९ औं जिल्ला अधिवेशन अन्तर्गत शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षका अर्को उम्मेदवार मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा एमालेका ४९८ प्रतिनिधि मध्ये ४९१ मत खसेको थियो । जसमा देउजा २९० प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रत्याशी श्रेष्ठले २०१ मत…
Tumblr media
View On WordPress
0 notes
erupse · 19 days
Text
मधेश सरकारबाट बाहिरियो एमाले : ६ मन्त्रीको राजीनामा
नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो। आइतबार बसेको एमाले मधेश प्रदेश संसदीय दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिएको जानकारी नेता यादवले दिनुभएको हो।  समर्थन फिर्ता लिएसँगै एमालेका ६ जना मन्त्रीलेसमेत राजीनामा दिएका छन्। आइतबार नै नेकपा…
Tumblr media
View On WordPress
0 notes
nepsebajarofficial · 1 year
Text
प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले संग मिल्न तयार माओवादी केन्द्र !
प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले संग मिल्न तयार माओवादी केन्द्र !
नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय गरेको उनले बताए । अहिलेको गठबन्धन नतोड्ने तर सरकार…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 2 years
Text
एमाले नुवाकोट जिल्ला पूर्ण कमिटिको बैठक सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोटको जिल्ला पूर्ण कमिटिको बैठक सम्पन्न सम्पन्न भएको छ ।
विदुर – नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोटको जिल्ला पूर्ण कमिटिको बैठक सम्पन्न सम्पन्न भएको छ । होटल दास इन विदुरमा आयोजित बैठकले आगामी आसन्न निर्वाचनको लागि पुर्व तयारीमा केन्द्रित हुँदै महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले एमाले जिल्ला अध्यक्ष बद्री मैनालीको संयाेजकत्वमा दुईहजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जिल्लाबाट निर्वाचनको लागि सिफारिसमा परेका उम्मेदवारहरूकाे छलफल…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 1 year
Text
एमालेले डाक्यो नवनिर्वाचित सांसद र उम्मेदवारको भेला
एमालेले डाक्यो नवनिर्वाचित सांसद र उम्मेदवारको भेला
काठमाडौँ, ३ पुस । नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाच��त सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँले पार्टीले सङ्घीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने…
Tumblr media
View On WordPress
0 notes
nepalvani · 2 years
Text
निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्छ : अध्यक्ष ओली
निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्छ : अध्यक्ष ओली
जनकपुरधाम : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ । उहाँले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताउनुभएको छ । नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेश प्रदेश अधिवेशनको आज जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
प्रतिनिधिसभामा कर्णालीबाट नेकपा एमाले नील
प्रतिनिधिसभामा कर्णालीबाट नेकपा एमाले नील
९ मंसिर, काठमाडौँ । प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशका १० वटा जिल्लामा १२ निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये ९ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ । ९ वटा क्षेत्रको मतपरिणम अनुसार नेकपा एमालेले अहिले सम्म जित हासिल गर्न सकेको छैन् । बाँकी मुगु, कालिकोट र हुम्लामा मत गणना जारी छ । तर मत गणना जारी रहेका क्षेत्रमा पनि एमाले पछि रहेको छ । यदि ति क्षेत्रमा कुनै चमत्कार नभए एमालेले हार…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 1 year
Text
दोलखामा सत्ता गठबन्धनकै अग्रता
दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ ।
दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार एक सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले सात हजार सात सय नौ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले छ हजार सात सय मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।…
Tumblr media
View On WordPress
0 notes