Tumgik
#आफ्नो पहिचान सार्वजनिक
thakurbabanews · 4 months
Text
पिडित गौशाला २६ ले आफ्नो पहिचान सार्वजनिक गरेको भन्दै दिइन् साइबर ब्यूरोमा उजुरी
२६ पुस, बाँके : सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाउने विरुद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । पछिल्लो केही दिनयता फेसबुक, एक्स लगायतका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा केही प्रयोगकर्ताले गौशाला २६ भन्दै फोटो सार्वजनिक गरेका छन् । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा सन्दीप लामिछानेलाई दोषी ठहर गरी सजायसमेत सुनाएको छ । साइबर ब्यूरोका अनुसार, उक्त घटनाको अनुसन्धान भईरहेकाले थप…
Tumblr media
View On WordPress
0 notes
erupse · 7 months
Text
बेगको पहिचानका लागि शिरफुल सार्वजनिक
अमृत बास्कुने रघुगंगा गाउँपालिका–१ बेगको पहिचान र प्रचार गर्ने हेतुले बेगको शिरफुल म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजगारीको शिलशिलामा बेलायत पुगेर पनि आफ्नो जन्मस्थान बेगमा पूर्वाधार निर्माण तथा स्थानिय पहिचानको संरक्षणमा लाग्नु भएका तारा पुर्जा र नक्कु पुर्जाले आफ्नो लगानीमा जन्मस्थानकाे पहिचान गराउनुका साथै मौलीक संस्कृतिको जगेर्नाका लागि उक्त भिडियो सार्वजनिक गर्नु भएको हो । सालैजो(बेगको…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 11 months
Text
गीतमार्फत् जातीय कोटाको विरोध
काठमाडौं, ३१ जेठ । गीतमार्फत जातीय कोटा खारेज गर्न माग गरिएको छ । सन्देशमुलका गीतसंगीतमार्फत् आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डि.आर सुजनले सार्वजनिक गरेका नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ मा उनले जातीयभन्दा वर्गीय विभेद रहेको कथा प्रस्तुत गरेका छन् ।    आफ्ना अघिल्ला गीतझैँ यसमा पनि उनले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गरेका सुजनले भने, 'जातीय कोटाले गर्दा कोही लायकको…
View On WordPress
0 notes
itstacharya · 11 months
Text
गीतमार्फत् जातीय कोटाको विरोध
काठमाडौं, ३१ जेठ । गीतमार्फत जातीय कोटा खारेज गर्न माग गरिएको छ । सन्देशमुलका गीतसंगीतमार्फत् आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डि.आर सुजनले सार्वजनिक गरेका नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ मा उनले जातीयभन्दा वर्गीय विभेद रहेको कथा प्रस्तुत गरेका छन् ।    आफ्ना अघिल्ला गीतझैँ यसमा पनि उनले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गरेका सुजनले भने, 'जातीय कोटाले गर्दा कोही लायकको…
View On WordPress
0 notes
mithilanchaltoday · 1 year
Text
१६ विगहा सार्वजनिक जग्गा अतिक्रमण हटाईयो, मेयर सिंहले गरे स्थलगत अनुगमन
वीरगञ्ज, चैत्र १ /वीरगञ्ज महानगरपालिकाले १६ विगहा अतिक्रमित सार्वजनिक जग्गा खोजि गरि नक्शाङ्गन गरेको छ । सोमबार बीरगन्ज वडा नम्बर १९ मा ५ विघा ७ कट्ठा जग्गा , मंगलबार ७ विघा जग्गा गरि १२ बिगहा ७ कठ्ठा अतिक्रमित सार्बजनिक जग्गा आफ्नो नियन्त्रणमा ल्याएको थियोे र बुधबार ४ बिगहा थप अतिक्रमित जग्गाको पहिचान भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभएको छ । अतिक्रमित जग्गाको थप…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 1 year
Text
अग्रजलाई धन्यवाद दिन ‘अजम्बरी उपहार’ सार्वजनिक
अग्रजलाई धन्यवाद दिन ‘अजम्बरी उपहार’ सार्वजनिक
काठमाडौँ, २८ मङ्सिर । जीवित नरहेका नेपाली सङ्गीतका स्वर्णिम युगका सङ्गीतकर्मी, गायक गायिकाको अमूल्य योगदानलाई नमन गर्न धन्यवाद स्वरूप ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा स्वर नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक एवं सङ्गीतकार सजल न्यौपानेको रहेको छ । शब्द गीतकार आचार्य प्रभाको रहेको छ । गीतमा शास्त्रीय शैली र करुण रसको प्रयोग सुन्न सकिन्छ । गीतमा सीमा…
Tumblr media
View On WordPress
0 notes
radiohimalayan · 2 years
Text
चुनावी घोषणापत्र जसपाद्धारा सार्वजनिकः संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखन हुनुपर्ने
चुनावी घोषणापत्र जसपाद्धारा सार्वजनिकः संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखन हुनुपर्ने
काठमाडौं, १९ कात्तिक । जनता समाजवादी पार्टी नेपालले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। प्रतिबद्धतापत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखन हुनुपर्ने बताएको छ। पहिचान र सामथ्र्यका आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ। प्रतिबद्धतापत्रमा…
Tumblr media
View On WordPress
0 notes
nepalvani · 2 years
Text
अभिनेत्री कङगनाको पारदर्शी पोशाकले मच्यायो बबाल [हेर्नुहोस् दृश्य]
अभिनेत्री कङगनाको पारदर्शी पोशाकले मच्यायो बबाल [हेर्नुहोस् दृश्य]
काठमाडौं : आफू कट्टर हिन्दु भएको भन्दै बलिउड अभिनेत्री कङगना राणवत पहिचान गराउने गर्छिन् । उनले अन्य अभिनेत्रीको पोशाकसहित अन्य विभिन्न कुराहरुलाई लिएर आलोचना गर्ने गरेकी छिन् । प्रायः उनी आफ्नो शैलीका कारण परिचित छिन् । हरेक विषयहरुमा उनी आफ्नो धारणा राख्ने गर्छिन् । यो बीचमा उनले सबैलाई हैरान बनाउने केहि बोल्ड तस्विरहरु सार्वजनिक गरेकी छिन् । तस्विरका कारण सामाजिक सञ्जालमा उनका प्रशंसकहरु धेरै…
Tumblr media
View On WordPress
0 notes
sanjeebdulal · 3 years
Text
सपथ लिन औपचारिक पोशाक चाहिने, हटाइयो ‘प्रतिज्ञा गर्दछु’
सपथ लिन औपचारिक पोशाक चाहिने, हटाइयो ‘प्रतिज्ञा गर्दछु’
सरकारले जारी गरेको नयाँ अध्यादेशअनुशार सपथ लिन औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ। सपथसम्बन्धी अध्यादेशमा सार्वजनिक पदधारण गर्ने व्यक्तिले सपथ लिँदा वा सपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको हो। यद्यपी आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर सपथ लिन सकिने अध्यादेशमा व्यवस्था गरिएको छ। प्रधानमन्त्री…
Tumblr media
View On WordPress
0 notes
onlinekhabarapp · 3 years
Text
टुँडिखेल घेर्दै नागरिक समाजले घोषणापत्र जारी गर्ने
६ फागुन, काठमाडौं । नागरिक समाजले भोलि फागुन ७ गते टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको छ ।
‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्न लागिएको हो ।
बिहीबार नेवारी, डोटेली, मैथिली, नेपालीलगायत बहुल भाषामा विज्ञप्ति जारी गर्दै नागरिक समाजले टुँडिखेल मार्चमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सत्तरी वर्षदेखि बाँकी रहेका सबै सवाल उठाउँदै, सबैखाले प्रतिमगनविरुद्ध एक होऔं !’
विज्ञप्तिअनुसार टुँडिखेल आम नागरिकको स्वामित्व भएकाले त्यो नाागरिककै अधिकारक्षेत्रमा आउनुपर्ने माग राखिएको छ ।
रत्नपार्क हुँदै भद्रकाली, सहिदगेट भएर मार्च पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्ने कार्यक्रम छ । त्यसपछि हुने सभामा बृहत नागरिक आन्दोलनले इतिहासकै पहिलो औपचारिक घोषणापत्र जारी गर्ने छ । त्यसपछि कविता वाचन र मन्तव्य हुनेछ ।
बिहीबार प्रचण्ड–माधव समूहले मानव साङ्लोले टुँडिखेल घेराउ गरेकोले नागरिक समाजले भने मार्चमात्र गर्ने बताएको छ । त्यसक्रममा विशाल टुँडिखेललाई एक फन्को लगाई पश्चिम गेटबाट नागरिक मार्च टुँडिखेल प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
बिहीबार नै स्वास्थ्य, शिक्षा, इञ्जिनियरिङ क्षेत्रका अधिकारकर्मीहरूले पनि आ–आफ्ना तर्फबाट टुँडिखेल मार्चमा सहभागी हुन भिडियोमार्फत अपिल गरेका छन् ।
यस्तो बन्दैछ नागरिक घोषणापत्र
माघ २० गते शोभा भगवतीमा भएको प्रतिगमन विरुद्धको नाटक प्रदर्शनीमा अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलन सुरु हुने उद्घोष गरेका थिए । वाग्लेले टुँडिखेल आम नागरिकको साझा थलो भएकाले त्यसमा कसैको स्वामित्व नलाग्ने बताएका थिए ।
Tumblr media
यो पनि पढ्नुहोस ७ फागुनमा टुँडिखेलबाट नयाँ जनआन्दोलन सुरु हुन्छ : नारायण वाग्ले
उक्त घोषणापछि नागरिक समाजले आफ्नो आन्दोलनको लक्ष्य टुँडिखेल मार्चलाई बनायो । साथै त्यही जुलुस र सभाबाट नागरिक आन्दोलनको इतिहासकै पहिलो आधिकारिक र औपचारिक घोषणापत्र जारी गर्ने तयारी गर्न थाल्यो ।
टुँडिखेल मार्चको तयारीमा भेटिएका वाग्लेले टुँडिखेल शासक, प्रशासकको नभएर विशुद्ध जनताको भूमि भएको जिकिर गरे । अनलाइनखबरसँग कुरा गर्दै वाग्लेले भने, ‘विशाल टुँडिखेल बनाउँदा जनताकै घरजग्गा खोसियो । त्यो पनि समयक्रममा टुक्रयाउँदै सत्ताको शक्ति देखाउने मैदान बनाइयो ।’
वाग्लले टुँडिखेलको सम्पूर्ण भूभागमा सबै नेपाली जनताको बराबरी हक लाग्ने प्रष्ट पारे ।
माघ २० गतेको अभिव्यक्तिपछि अभियन्ताहरू युग पाठक, संगीतस्रोता, जेबी विश्वकर्मा, अनुभव अजित, उज्जव प्रसाई, नारायण वाग्ले, भाष्कर गौतमलगायत नागरिक आन्दोलन घोषणापत्र २०७७ तयार गर्न बसे । उनीहरूले विभिन्न सरोकारवाला, अभियन्ता, अधिकारकर्मी तथा लेखकहरुसँग छलफल गरी घोषणापत्र तयार पारेका हुन् ।
घोषणापत्रको मुख्य सारमा २००७ देखि भएका कमी कमजोरीमाथि प्रश्न उठाई सबैखाले प्रतिगमनको निरन्तर विरोध गर्ने निष्कर्ष निकालिएको छ ।
जहाँ संविधानको रक्षा गर्ने तथा नेपाल राष्ट्रको बहुलतालाई सम्बोधन हुने गरी गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, पहिचान, लैंगिक समानता लगायतका अधिकार कसैले चलाउन नमिल्ने उल्लेख गरिएको छ ।
घोषणापत्र जारी गर्ने तयारीका क्रममा भेटिएका अभियन्ता युग पाठकले पनि संसद विघटनको सवालमात्र नभएर सबै प्रतिगमनको विरोधमा घोषणापत्र केन्द्रित रहेको बताएका छन् ।
पाठक भन्छन्, ‘कुनै एउटा पार्टी वा संगठनको जस्तो एकै लाइन भएको अभियान नागरिक आन्दोलन होइन । यहाँ फरक–फरक विषयमा पनि एकमत हुने ठाउँ छ । त्यही एकमतको आवाज समेटेर सबै प्रतिगमनविरुद्ध हामी उभिनेछौं ।’
पाठकले संसद् पुनर्स्थापना वा निर्वाचन हुनुमात्र नागरिक आन्दोलनको लक्ष्य नभएको प्रष्ट पार्दै टुँडिखेल मार्च ऐतिहासिक रहेको बताए ।
त्यस्तै, लेखक राजेन्द्र महर्जनले आजका नागरिकले देख्ने सपना नै नागरिक आन्दोलन घोषणापत्रको मूल आवाज रहेको बताए । महजर्नले भने, ‘महिला आन्दोलन, दलित आन्दोलन, पहिचान आन्दोलन र सबै अग्रमगनकारीहरूको साझा दस्तावेज नै नागरिक आन्दोलन घोषणापत्र हो ।’
घोषणापत्रलाई अन्तिम रुप दिन बिहीबार नागरिक समाजका अभियन्ताहरू छलफलमा बसेका थिए । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका अभियन्ताले सबै उत्पीडन, अन्याय र विभेदविरुद्ध घोषणापत्र केन्द्रित हुनुपर्ने बताए ।
त्यहीक्रममा अभियन्ता अनुभव अजितले घोषणापत्र परिवर्तनशील भएकाले थपिँदै जानुपर्ने मत व्यक्त गरे । अजितले भने, ‘भोलि हुने अन्य प्रतिगामी कदम र अन्याय पनि नागरिक आन्दोलनको घोषणपत्रमा थपिँदै जानेछ । तर, आजलाई अहिलेसम्म भएका प्रतिगमनको पूर्णतः विरोध गर्नु नै घोषणापत्रको ध्येय हुनेछ ।’
घोषणापत्र लेखन समूहमा रहेका विश्लेषक भाष्कर गौतमले संसद विघटन, संघीयता, धर्म निरपेक्षतामाथिका आक्रमण र अवैधानिक नियुक्ति लगायतका विषयलाई मुख्य प्राथमिकतामा राख्दै घोषणापत्रले अग्रगमनको बाटो देखाउने बताए ।
अर्का अभियन्ता एवं प्राध्यापक विमल अर्यालले २०६२/६३ को नागरिक आन्दोलनले भन्दा पनि धेरै एजेन्डा अहिलेको आन्दोलनको सम्बोधन गर्नुपर्ने चुनौती रहेको सुनाए । उनका अनुसार २०६२/६३ को आन्दोलनमा राजा हटाउने र माओवादीले हतियार छोड्ने एजेन्डा नै प्रमुख लक्ष्य थिए ।
‘अहिले संविधानको रक्षासँगै प्राप्त उपलब्धी संस्थागत गर्नुपर्ने संकट छ’ अर्यालले भने, ‘यसबाहेक सबै जाति, भाषा, समुदाय, लिंगको अधिकार रक्षा पनि नागरिक आन्दोलनले समेट्नुपर्ने दायित्व थपिएको छ ।’
समस्याको जड दलहरूको अकर्मण्यता
बिहीबार घोषणापत्रमाथि छलफल गर्ने कार्यक्रममा उपस्थित अधिकांश अधिकारकर्मीले दलहरूकै कारण लोकतन्त्र धरापमा परेको मत राखे । उनीहरूका अनुसार दहहरूले उठाएका पहिचान, धर्म निरपेक्षता, संघीयता, समावेशीताको मुद्दा दलले नै छाड्दै गएकाले नागरिक समाजले नै ती मुद्दा समेट्नुपर्ने छ ।
नागरिक अभियन्ता प्राध्यापक बालकृष्ण माबुहाङ दलहरूको अकर्मण्यताले गर्दा संविधानसमेत धारापमा परेको बताउँछन् । माबुहाङ भन्छन्, ‘आन्तरिक खिचातानीकै कारण संसद र संविधान मिच्न पहिलो दल नै लागेकाले प्रतिगमन सुरु भएको हो । यस प्रतिगमनसहित सबैखाले प्रतिगामी कदम सच्चिनुपर्ने हाम्रो माग हो ।
कवि चन्द्रवीर तुम्बापो पनि संसदीय चलखेल र दलको दादागिरीले गगर्दा अहिलेको व्यवस्थामाथि नै प्रश्न उठेको बताउँछन् । तुम्बापो नागरिक आन्दोलनले विस्तारै जनताको शासन कायम हुने व्यवस्थातर्फ सोच्नुपर्ने तर्क राख्छन् ।
केही साता अगाडि नागरिक समाजले नै गरेको शीतलनिवास मार्चमा प्राध्यापक कृष्ण खनालले जनता जागेपछि शक्ति र सत्ता पनि झुक्ने भएकाले दलहरू पनि जनतासामु झुक्नुपर्ने बताएका थिए । प्राध्यापक खनालले राजनीतिक दलहरूले आफ्नो सीमा नाघेपछि नागरिक समाज जुर्मुराउने बताएका थिए ।
0 notes
rupsunar · 4 years
Text
नोभल कोरोना भाइरसबाट श्रृजित परिणामको सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराइएको सम्वन्धमा ।
                                                                            मितिः १८ चैत्र, २०७६
माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलज्यू, संयोजक, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति
माननीय भानुभक्त ढकालज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्री
माननीय रामबहादुर थापा ‘बादल’ज्यू, गृह मन्त्री
माननीय लेखराज भट्टज्यू, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
माननीय वसन्तकुमार नेम्बाङज्यू, भौतिक पूर्वाधार तथा यातायात र सहकारी विकास मन्त्री
माननीय ह्दयेश त्रिपाठीज्यू, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
सातवटै प्रदेश सरकारका मुख्यमन्त्रीज्यूहरु
नेपाल सरकारका सचिवज्युहरु र
स्थानीय सरकार प्रमुखज्यूहरु
माननीय उपप्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरु, मुख्य मन्त्रीज्यूहरु तथा सचिवज्यूज्यूहरु र स्थानीय सरकार प्रमुखज्यूहरु,
विश्वव्यापी महामारी (Pandemic)  कोरुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व नै संकटको यस घडीमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोख्रेलज्यूको संयोजकत्वमा नोभल कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरी सरकारको तर्फबाट बिभिन्न महत्वपूर्ण निर्णय तथा हालसम्म भएका सवै प्रयासहरुको उच्च कदर र सह्राहना गर्दै यस भाइरसको भयावह स्थितिवाट श्रृजित हुनसक्ने सम्भावित परिणाम तथा यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने थप पहलका लागि नागरिक अधिकारको क्षेत्रमा क्रियाशील नागरिक संस्थाहरुको सञ्जाल “आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल  (Economic, Social and Cultural Rights National Network- ESCR Network) को सचिवालय संस्थाहरुको तर्फबाट निम्न विषयहरुमा सरकारको ध्यानाकर्षण गर्दछौं ।
ध्यानाकर्षण गराइका विषयहरुः
१. स्वास्थ्य परीक्षणसँग सम्वन्धित विषय: कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षणका लागि सीमित स्थानमा उपलव्ध प्रयोगशालालाई कम्तिमा सातवटै प्रदेशमा तत्काल विस्तार गरी सोको परीक्षणमा सबैको समान र सहज पहुँचका लागि आवश्यक पहल गर्नुहुन । लक्षण देखिएका र विरामीहरुको वेवास्ता नगरी गम्भिरतापुर्वक लिई भाइरस परीक्षणको व्यवस्था गर्नहुन ।
२. क्वारेन्टाइन, आइसोलेशन बेड तथा आइसोलेशन कक्ष निर्माण र मापदण्डका सम्वन्धमा: विभिन्न सञ्चारमाध्यमहरुमा क्वारेन्टाइन, आइसोलेशन बेड तथा कक्ष विश्व स्वास्थ्य संगठनको न्यूनतम मापदण्ड पुरा नभएका सम्वन्धमा समाचारहरु सार्वजनिक भएकोले त्यस्ता क्वारेन्टाइन, बेड तथा कक्षहरुमा हुनुपर्ने न्यूनतम सुविधाहरु पुरा भए नभएको विषयमा प्रभावकारी अनुगमन गर्नुका साथै त्यस्ता कक्षमा राखिने व्यक्ति तथा विरामीहरुलाई सम्मानजनक र मानवीय व्यवहार गर्नका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको ध्यानाकर्षण गर्न समेत हार्दिक अनुरोध गर्दछौं । साथै त्यस्ता कक्षहरु निर्माण गर्दा अपांगता भएका व्यक्ति, गर्भवती, जेष्ठ नागरिक, महिला तथा बालबालिकाको सुरक्षा, आत्मसम्मान तथा संबेदनशिलतालाई समेत विशेष ध्यान दिन समेत हार्दिक अनुरोध गर्दछौं ।
३. अनिवार्य परीक्षण तथा होम क्वारेन्टाइनको पालनाका सम्वन्धमा: तेश्रो मुलुकबाट आएका सबै नागरिकहरुको पहिचान गरी अनिवार्य रुपमा कोरोनाको परीक्षण गर्ने र क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्नुका साथै छीमेकी देश भारतवाट आएका नागरिकहरुलाई नेपालभित्र प्रवेश गर्दा सीमा नाकामा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरेरमात्र नेपाल भित्र प्रवेश गर्ने व्यवस्थालाई कडाइकासाथ लागु गर्न र सबै सीमा नाकाहरुमा अनिवार्यरुपमा आवश्यक उपकरणसहितको स्वास्थ्यकर्मी खटाउने व्यवस्थालाई थप प्रभावकारी बनाउनुहुन समेत हार्दिक अनुरोध गर्दछौं ।
४. यथार्थपरक सूचना सम्प्रेषण गर्ने सम्वन्धमा: कोरोनाको प्रकोप तथा यसका लक्षण र यसबाट जोगिन अपनाउनुपर्ने उपाय तथा सावधानीका विषयमा अनाधिकृत तथा भ्रामक सन्देश तथा सूचनाहरु आइ जनमानसमा भ्रम श्रृजना गरिरहेकोले यथार्थपरक सूचना सबैसम्म पुग्ने व्यवस्थाका लागि आवश्यक अनुगमन संयन्त्रहरुलाई क्रियाशिल गर्नुहुनका साथै त्यस्तो सूचनामाथिको पहुँचका लागि समेत हार्दिक अनुरोध गर्दछौं ।
५. स्वास्थ्यकर्मी तथा सूरक्षाकर्मीको स्वास्थ्य संबेदनशिलताका सम्वन्धमा: विभिन्न सञ्चारका माध्यमहरुमा स्वास्थ्यकर्मीहरुले आवश्यक उपकरणको अभावमा सेवा दिनुपरेको र सुरक्षाकर्मीहरुले समेत सुरक्षा संबेदनशिलता अपनाउन आवश्यकपर्ने उपकरणको अभावमै सेवामा क्रियाशिल रहेका समाचारहरु आइरहेकोले उक्त उपकरणसहितको सेवा प्रदान गर्ने गराउने व्यवस्थालाई प्रभावकारी बनाउनुका साथै यस जटिल अवस्थामा डयूटिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका सबै दैनिक तथा आधारभुत आवश्यकता पुरा गर्दै उनिहरुलाई थप हौसला तथा प्रोत्साहन दिने कार्य गर्न समेत हार्दिक अनुरोध गर्दछौं ।
६. कृतिम अभाव नियन्त्रणका लागि अुगममन तथा कारवाही गर्ने सम्वन्धमा:  स्वास्थ्य सामाग्री, स्वास्थ्यसँग सम्वन्धित उपकरण तथा खाद्य वस्तुर पेट्रोलियम पदार्थको कृतिम अभाव श्रृजना गर्ने र बढी मूल्य लिने व्यक्ति तथा निकायलाई कानून बमोजिम कारवाही गर्नका लागि सबै स्थानीय सरकारको तहसम्म अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनुहुनका साथै सरकारका निरिक्षण अधिकृतहरुलाई यस क्षेत्रमा क्रियाशिल बनाउनुहुन । साथै यसका लागि तीन तहका सरकारवीचको समन्वयलाई प्रभावकारी बनाउनुहुन र त्यस्ता संयन्त्रहरुमा नागरिक समाज, नागरिक संघसंस्था तथा उपभोक्ता संस्थाको प्रतिनिधित्वलाई समेत सुनिश्चित गर्नुहुन ।
७. राहत प्याकेजको कार्यान्वयनका सम्वन्धमा: आर्थिक रुपमा विपन्न, सामाजिकरुपमा सिमान्तकृत तथा असहाय व्यक्ति र दैनिक ज्याला मजदुरी गर्ने परिवारहरुका लागि सरकारले राहतको प्याकेज उपलव्ध गराउने निर्णय सहहनीय भएतापनि विशेषगरी सहरी क्षेत्रमा रहेका गरिव र अव्यवस्थित बसोवासी तथा सुकुम्बासीहरु सबै स्थानीय सरकारको पहुँचमा पुग्न नसक्ने हुनाले त्यस्ता व्यक्तिहरुको पहिचान गरी उनीहरुको टोल वा बस्तीमा नै त्यस्ता राहतका प्याकेजहरु पुर्याउने व्यवस्थाका लागि आवश्यक प्रवन्ध गर्नुहुन तथा यस अवस्थामा निम्न वर्गका व्यक्ति तथा विशेषगरी अपांगता भएका व्यक्ति, एकल महिला, गर्भवती, सुत्केरी, दीर्घरोगी, बालबालिका तथा जेष्ठ नागरिक र अरुको सहायतामा निर्भर रहेका व्यक्तिहरु बढी जोखिममा पर्ने भएकोले सबै स्थानीय सरकारमार्फत त्यस्ता व्यक्तिको विशेष संरक्षण र सहज पहुँच सुनिश्चितताका लागि आवश्यक प्रवन्ध गर्नुहुन ।
८. यौनजन्य दुव्र्यवहार तथा लैगिकजन्य हिंसा र जातीय भेदभाव तथा छुवाछुतजन्य व्यवहार नियन्त्रणका सम्वन्धमा: बालिका तथा महिलामाथि यौनजन्य दुव्र्यवहार तथा लैगिकजन्य हिंसाका घट्नाहरु सार्वजनिक भइरहेकाले अन्य स्थान लगाएत त्यस्ता क्वारेन्टाइन कक्ष तथा स्थलहरुमा सोको नियन्त्रणका लागि विशेष सुरक्षा सर्तकता अपनाउनुका साथै अपाङ्गता भएका व्यक्ति, तेश्रो लिङ्गी लगाएत विशेष संरक्षणको आवश्यकता भएका नागरिकहरुको संबेदनशिलतालाई समेत मध्यनजर गर्नुका साथै लंैगिक तथा अपाङ्गतामैत्री सेवाको पहुँचका लागि आवश्यक पहल गर्नुहुन । साथै यस अवस्थामा जातीय विभेद तथा छुवाछुतका व्यवहार तथा घटनाहरु समेत घट्नसक्ने भएकोले सो हुन नदिनका लागि समेत आवश्यक संबेदनशिलता अपनाउन समेत हार्दिक अनुरोध गर्दछौं ।
९. सीमा नाका र देशभित्र विभिन्न स्थानमा अलपत्र परेका नागरिकहरुको उद्दार गर्ने सम्वन्धमा: विभिन्न सञ्चारमाध्यमहरुले जनाएअनुसार छिमेकी देश भारतमा भएको २१ दिने लकडाउनका कारण त्यहाँबाट नेपाल आउन हिडेका कतिपय नेपाली नागरिकहरु सीमाक्षेत्र वा अन्य भागमा अलपत्र परेको पाइएकोले उनिहरुको पहिचान गरी उनिहरुलाई नेपालभित्र सहज प्रवेश दिने तथा उनीहरुलाई आफ्नो घरसम्म पुग्नका लागि यातायातका साधनमाथि पहुँचको व्यवस्था गर्नुहुन । त्यसैगरी नेपालभित्र पनि विभिन्न कम्पनी तथा कलकारखानामा काम गर्ने मजदुरहरुलाई लकडाउनको अवधि लम्बिएपछि उनीहरुसम्बद्द कम्पनि तथा मालिकले बिदा गरी अलपत्र पारेकोर उनीहरु खाद्य अभावमा रातारात लामो दुरीको बाटो हिडेर यात्रा गर्न बाध्य भएको पाइएकोले त्यस्ता अलपत्र परेका नागरिकहरुका लागि आफ्नो घरसम्म पुग्ने यातायातको सहजिकरणका लागि तत्काल आवश्यक पहल गर्नुहुन ।
१०. सुरक्षाकर्मीको तर्फबाट भइरहेका क्रुर यातना तथा अमानवीय व्यवहार तत्काल नियन्त्रण गर्नुहुन:  विभिन्न स्थानबाट आफ्नो घरतर्फ जानलागेका वा दैनिक उपभोग्य वस्तु खरिद गर्न बाहिर निस्किएका नागरिकहरुलाई सुरक्षाकर्मीले डर देखाउने बाहनामा क्रुर शारिरीक यातना दिनुका साथै अमानवीय व्यवहार गरेका समाचार तथा भिडियोहरु सार्वजनिक भएका छन्। त्यसप्रकारको यातना दिनेकार्यलाई तत्काल रोक्न तथा त्यस्तो यातना दिने सुरक्षाकर्मीउपर आवश्यक विभागीय कारवाही गर्न र आगामी दिनमा यस्ता घट्ना नदोहरिने सुनिश्चितताका लागि सुरक्षा संयन्त्रमार्फत आवश्यक निर्देशन दिनुहुन । साथै बन्दाबंदी (लकडाउन) उल्लंघन गर्नुपर्नाको कारण पहिचान गरी यदी लापरवाहीपूर्ण रुपमा उल्लंघन गरेको देखिएमा प्रचलित कानून बमोजिम कारवाही गर्न सकिने कानून प्रयाप्त रहेको व्यहोरा समेत स्मरण गराउन चाहन्छौं ।
११. नागरिक समाज, संघसंस्था र नीजि क्षेत्रको प्रतिनिधित्व र सहभागिताका सम्वन्धमा: संकटको यस घडीमा राज्यमा आइपरेको संकटको सामना गर्ने सबैको दायित्व र जिम्मेवारी भएतापनि सरकारले नागरिक समाज संघ संस्था र नीजि क्षेत्रको महत्व र आवश्यकतालाई नजरअन्दाज गरेको हामीले पाएका छौं । यसको उदाहरणको लागि कोरोना भाइरस सम्वन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ को बुँदा नं १२ मा विभिन्न समूहहरु गठन गरेको भएतापनि उक्त समितिहरुमा नागरिक समाज लगाएतका विभिन्न संघसंस्था र नीजि तथा अन्य व्यावसायिक क्षेत्रको भूमिकालाई नजरअन्दाज गरिएको हामीलाई महशुस भएको छ । यस्ता संघसस्थाहरुको प्रतिनिधित्व र सहभागिताले यस विपत्को घडीमा सरकारलाई थप सहयोग पुग्नुका साथै सार्वजनिक सेवामा जवाफदेहीता र पारदर्शिता सुनिश्चित गर्न समेत मद्दत पुग्ने हामीले ठानेका छौं । त्यसैले उक्त संयन्त्र र अव बन्ने त्यस्ता संयन्त्रहरुमा सबै पक्षकोसहभागिता सुनिश्चित हुनेगरी त्यस्ता संयन्त्र र कार्यविधिहरु बनाउन र उक्त मापदण्डमा तत्काल संशोधन गरी नागरिक संघसस्था र नीजि क्षेत्रको समेत सहभागितालाई सुनिश्चित गर्न सरकारसमक्ष जोडदार माग गर्दछौं ।
१२. क्यारेन्टाईनको उचित व्यवस्थापन सम्बन्धमाः हाल कायम गरिएका कतिपय क्वारेन्टाईनहरु असुरक्षित रहेको, सरसफाईमा उचित ध्यान नपुगेको, क्वारेन्टाईनबाट बिरामीहरु भाग्ने गरेको, क्षमताभन्दा बढी संख्यामा राख्ने गरिएको र जसका कारण संक्रमित बिरामी र संक्रमणको शंका भएका हरुवीचमा नै भिन्नता नभई झन भयावह स्थितीको श्रृजना हुनसक्ने सम्भावना रहेको र औषधोपचारको उचित व्यवस्था नभएको जस्ता अत्यन्तै गम्भिर विषयहरु सार्वजनिक भएका छन्। क्वारेन्टाइन सुरक्षित हुन नसकेमा उक्त स्थानहरु नै भाइरसको केन्द्रविन्दु हुनसक्ने र असुरक्षित तथा अव्यवस्थित क्यारेन्टाइनका कारण झन भयावह अवस्था आउनसक्ने कुरालाई मध्यनजर गर्दै सरकारले हालै जारी गरेको क्यारेन्टाईन मापदण्ड २०७६ अनुसारका आधारभूत मापदण्ड अनुसार स्वास्थ्य र सुरक्षाको व्यवहारिक कार्यान्वयनलाई सुनिश्चित गर्नुहुन ।
१३. मास्क, स्यानीटाइजर र अन्य व्यक्तिगत सुरक्षा सामाग्रीको सहज उपलव्धताको व्यवस्था गर्नुहुन ।
१४. नीजि क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य सस्थाहरुमा कोरोना संकास्पद व्यक्ति तथा ��िरामीमाथि भैरहेको सुविधामा देखिएको बञ्चिति, विभेद र फरक व्यवहारलाई तत्काल रोक्न र सेवा सूचारु गर्न गराउनका लागि आवश्यक पहल गर्नुहुन । 
१५. निश्चित समयावधि तोकेर आवश्यक होसियारीका साथ आफ्नो टोलछिमेकमा रहेका पसलबाट अत्यावश्यक खाद्यान्न तथा औषधिउपचार खरिद गर्न सहज वातावरण बनाउने कार्यका लागि आवश्यक पहल गर्नुहुन । पुनश्चः आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार लगाएतका मानव अधिकारको क्षेत्रमा क्रियाशील नागरिक संस्थाहरुको साझा सञ्जाल हो । यसको सचिवालय संस्थाको रुपमा हाल जुरी– नेपाल रहेको छ भने यसको व्यवस्थापन तथा सञ्चालन समितिमा आवद्द संस्थाका तर्फबाट हामीले यी सुझावहरु पेश गरेका छौ । यी सुझावहरुलाई सरकारले सकारात्मकरुपमा लिनेछ भन्ने अपेक्षा गर्नुका साथै यी सुझावहरुको कार्यान्वयनले सरकारको प्रयासमा थप मद्दत पुग्ने र सरकारको शाखमा समेत बृद्धि हुने हामीले अपेक्षा गरेका छौं । सुझाव पेश गर्ने नागरिक सस्था तथा सस्थागत प्रतिनिधिहरु:
१. रुप ब. सुनार, कार्यकारी प्रमुख, डिग्नीटी इनिसिएटिभ, काठमाडौं
२. दयासागर श्रेष्ठ, अध्यक्ष, दिगो विकासको लागि राष्ट्रिय अभियान नेपाल
३. पंकजकुमार कर्ण, अध्यक्ष, न्याय तथा अधिकार संस्था– नेपाल (जुरी– नेपाल)
४. पम्फा परियार गुरुङ, अध्यक्ष, नेपाल दलित महिला उत्थान संघ (एडवान), काठमाडौं
५. नरेन्द्र पासवान, अध्यक्ष, मधेशी दलित गैसस महासंघ, काठमाडौं
६. कृष्णकुमारी वाइवा, अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, काठमाडौं
७. मित्रलाल शर्मा, अध्यक्ष, राष्ट्रिय अपाङ्ग महासंघ, काठमाडौं
८. भागीराम चौधरी, अध्यक्ष, समाजमा वातावरणीय शिक्षाको विकास (सिड), दाङ
९. पोमनारायण पौडेल, संरक्षक, सिद्वार्थ सामाजिक विकास केन्द्र, (एस.एस.डि.सी), कपिलवस्तु
१०. अधिवक्ता मोहनलाल आचार्य, कार्यकारी निर्देशक अधिवक्ता विष्णुप्रसाद पोखे्रल कार्यक्रम व्यवस्थापक सचिवलाय संस्था (जुरी–नेपाल)
0 notes
duisabda · 4 years
Text
नेपालकाे ल्यापटप विजनेसमा असुसकाे आक्रामक इन्ट्रि
Tumblr media
काठमाडाैं, २ फागुन ।
नेपाली ल्यापटप बजारमा बढी चलेका ल्यापटप हुन् डेल, एचपी र एसर लगाएत । यी बाहेक दर्जन ब्राण्डका ल्यापटप बजारमा पाइन्छन् । विश्व बजारमा दर्जनौं ब्राण्डका बहुउपयोगी स्मार्टफोन र ट्यावहरुसमेत आउने गरेका छन् । यसले ल्यापटप मार्केट घट्ने अनुमानसमेत गर्ने गरिन्छ । यसका बाबजुद ल्यापटपमै भविष्य देखेर लगानी थप्नमा पनि प्रविधि कम्पनीहरु अग्रसर देखिएका छन् । 
विश्व बजारमा मात्र नभइ नेपालमा पनि आक्रामक बजार विस्तारसहित असुस कम्पनीले ल्यापटपहरु ल्याएको छ । प्रविधि क्षेत्र स्मार्टफोन केन्द्रीत भइरहँदा असुसले आफ्ना नयाँ उत्पादनहरु नेपालमा औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गरको छ । यसै साता ‘दि ल्यापटप अफ टुमरो’ नारा सहित राजधानीको मेरियट होटेलमा भव्य कार्यक्रमकाबीच जेनबुक प्रो डुओ र जेनबुक डुओसहितका नयाँ ल्यापटपका मोडेलहरु सार्वजनिक गरेको छ । प्रविधि बजारमा ल्यापटपको भविष्य अझै छ भन्ने सन्देश दिइरहेको असुसले भविष्यको ल्यापटप बजारको लिडरको रुपमा आफूलाई दाबी गर्दै नयाँ ढंगबाट बजारमा आएको छ । 
चार लाख मूल्यसम्म महंगो ल्यापटप नेपाली बजारमा कति विक्री होलान् ? असुसले सार्वजनिक गरेको प्रो मोडेलका ल्यापटप बजारमा आएपछि गरिने प्रश्न हो यो । प्रश्न उठ्नु स्वभाविक हो । तर यी महँगा मोडेल सामान्य नेपाली प्रयोगकर्ताका लागि भने होइनन् । यद्यपी महँगा ल्यापटप पनि नेपालमा नबिक्ने भने होइनन् । एप्पलका म्याकबुक र सात लाखसम्म पर्ने एप्पलकै आइम्याकहरु पनि नेपाली बजारमा छन् । खासगरि ग्राफिक्ससँग सम्बन्धित काम गर्नेका लागि उच्च क्षमताका ल्यापटप आवश्यक पर्छन् । नेपालमा पनि ग्राफिक्ससँग सम्बन्धित काम धेरै हुन गरेका छन् र अझै थपिने पनि देखिन्छ । किनकी डिजिटल नेपाल सरकारको योजना भित्र छ र डिजिटल सामग्री उत्पादन गर्न उच्च प्रविधि जडित ल्यापटपहरु पनि सहयोगी हुन सक्छन् । 
खासगरी डिउल मोडलका ल्यापटप भने अलिक फरक र गजबका छन् । ग्राफिक्समा काम गर्नेहरुलाई आरामको अनुभूति दिने खालको डिउल स्क्रीन फिचर र विश्वमै तिब्र गतिको, उच्च क्षमताको ल्यापटप उत्पादन गर्ने कम्पनीको पहिचान भएकाले पनि प्रोफेसनल उपभोक्ता पनि असुसतिर तानिन सक्ने पनि देखिन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको नेपाली बजार चीन र भारतीय बजारबाट प्रभावित हुने गर्दछ । असुसले भारतमा पनि उत्तिकै प्राथमिकता दिएर बजार विस्तार गरिरहेको हुनाले नेपालमा पनि त्यसको प्रभाव पर्ने अनुमान गरियो भने पनि गलत नहुन सक्छ ।
कस्तो कम्पनी हो असुस?
यसो त असु��� नसुनिएको नाम भने होइन । विश्वमा असुसको उत्पादनहरु आउन थालेको तीन दशक पुग्दैछ । नेपालमा पनि १३ वर्षदेखि ल्यापटप बजारमा छ । यसो त पछिल्लो समयमा जेनफोन ब्राण्डमा स्मार्टफोन बजारमा पनि असुसको उपस्थिति छ । तर, यसको परिचय भनेको ल्यापटप र यसका एक्सेसेरिजहरु नै हो । मदरबोर्ड, कम्प्युटर, मनिटर, ग्राफीक्स कार्डहरु र राउटरका लगाएतका प्रविधिमा बजार हिस्सा बढाइरहेको कम्पनी असुसले अनुसन्धानलाई बढी प्राथमिकता दिएको पाइन्छ । विश्वभर ५ हजार भन्दा बढि अनुसन्धान तथा विकासमा आबद्ध अनुसन्धानकर्ताहरुको साथले कम्पनीले प्रविधि क्षेत्रका नयाँ आविश्कारहरुलाई विश्वमा ल्याउने गरिरहेको छ । कटिङ एज डिजाइन र आविश्कारिक निर्माणमार्फत यो उद्योगमा अग्रणी नै मानिन्छ । सन् २०१८ मा ११ वटा प्रतिष्ठित अवार्डहरु जितेको थियो भने फोब्र्सको ग्लोबल २००० टप मध्येमा परेको थियो । यसका साथै थोमस रोयर्टस टप १०० ग्लोबल टेक लिडर्स र फच्र्यूनको वल्र्डस मस्ट एडमायर्ड कम्पनीजमा असुसको नाम लिस्टिङ गरेको थियो । खासगरि गेमिङ ल्यापटप बनाउनेमा असुसलाई विश्वभर नै बढी चिनिने गरिएको छ ।
एप्पलको म्याकबुक भन्दा महँगो असुस प्रो मोडेल
नेपालका लागि असुुसको आधिकारिक विक्रेता नागमणी इन्टिरनेशनलले ३० हजारदेखि ४ लाखसम्मका ल्यापटप नेपाली बजारमा उपलब्ध रहेको जनाएको छ । खासगरि यसैसाता नेपाली बजारमा सार्वजनिक गरिएको प्रो मोडेलका ल्यापटप भने एप्पलका म्याकबुक भन्दा महँगोसमेत पाइएको छ । हालै सार्वजनिक गरिएको असुसको जेनबुक प्रो डुओ (युएकस ५८१) को मूल्य ३ लाख ३५ हजार तोकिएको छ भने जनेबुक डुओ (युएक्स ४८१) को २ लाख ५ हजार रहको छ । जेनबुक १५ को एक लाख २४ हजार ९९० र जेनबुक १४ को एक लाख १५ हजार छ ।
जेनबुक प्रो डुओ र जेनबुक डुओ कीबोर्ड र सेकेण्डरी टचस्क्रीन भएका ल्यापटप हुन भने बाँकी सिंगल स्क्रीन छन् । जेनबुक प्रो डुओमा फोरके यूएचडी ओएलईडी डिस्प्लेसहितको फुल वाइड ४के आसुस स्क्रीनप्याड प्लस छ भने जेनबुक डुओमा १०८० पिक्सेल फूलएचडी एलसिडी डिस्प्ले सहितको फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रीनप्याड प्लस छ । यसमा जडित एप स्वीचर, भ्यूम्याक्स र टास्क स्वाप जस्ता अन्य केहि उपयोगी क्वीक कन्ट्रोल लगाएतका फिचरले प्रो डुओ र जेनबुक डुओको मुख्य स्क्रीन र स्क्रीनप्याड प्लस दुबैको एकै पटक उपयोग गर्न सकिन्छ । सिनेमा ग्रेड १००प्रतिशत डिसीआई पी३ कलर गामुट र १००,०००ः१ कन्ट्रास रेसियो लगाएतका उच्च फिचर रहेको ल्यापटपको स्क्रीन टू बडि रेसियोलाई करिब ८९ प्रतिशत छ भने एलसिडी डिस्प्लेले प्यानटन भ्यालिडेसनका साथ १०० प्रतिशत एसआरजीबी दिनेछ ।
प्रोको पहुँचमुनीका जेनबुक १४ र १५
असुसले सार्वजनिक गरेका मुख्य मोडेलमध्ये प्रो मोडेल महँगा र धेरै पावरफुल मोडेल छन् । तर, प्रोमा पहुँच नहुने वा त्यति धेरै सुविधा आवश्यक नपर्ने तर केही प्रोफेसनल काम गर्नेका लागि जेनबुक १३(यूएक्स३३४),जेनबुक १४ (यूएक्स४३४) र जेनबुक १५ (यूएक्स५३४) राम्रो विकल्प बन्न सक्छन् । यी मोडेल टेन्थ जेनेरेशनको (यूएसक्स ३३४) माइक्रोसफ्ट अफिस एच एण्ड एस सुविधा रहेका छन् । जेनबुक १३ मा ८ औं पुस्ताको इन्टेल कोर आई सेभेन क्वाड कोर सिपियू, एनभिडिआ जीफोर्स एमएक्स२५० ग्राफिक्स, १६ जीबी ¥याम र अल्ट्राफास्ट १ टेराबाईटको एसएसडी र गीगाबाइट क्लासको वाईफाई ६ छ भने असुस जेनबुक १४(यूएक्स४३४) र जेनबुक १५ (यूएस५३४) पातलो, हलुका र कम्प्याक्ट ल्यापटपको रुपमा देखिएका छन् । 
----------------------------------------------------------------------------------------------------------
ल्यापटपको स्थान स्मार्टफोनले लिन सक्दैन
Tumblr media
अमित सराफ
निर्देशक, नागमणी इन्टरनेशनल
विश्वबजारमा ल्यापटपको भविष्य कमजोर आकलन गरिन्छ । तपाईहरुले यसमै भविष्य कसरी देख्नुभयो?
विश्वभर स्मार्टफोन स्मार्ट ग्याजेटहरुको बढ्दो उत्पादन र बजार विस्तार देखिन्छ । कतिपयले ल्यापटपको भविष्य छैन भनेर पनि भन्ने गरेको सुन्छौ । तर हामीले अन्तराष्ट्रिय बजारलाई हेरेर मात्र हुँदैन । नेपालमा अझै पनि साक्षरता दर ६५ प्रतिशत मात्र छ । नयाँ जेनेरेसनले प्रविधिमा अभ्यस्त हुने ल्यापटपबाट नै हो । विकसित मुलुकका नागरिकले पहिले नै राम्रा ब्राण्डका ल्यापटप किनेर चलाइरहेका होलान्, उनीहरु अब किन्ने डिभाइस स्मार्टफोन हुन सक्छ । तर नेपालमा आउने जेनेरेसनले ल्यापटप नै किन्ने देखेका छौं ।
ल्यापटपमा पनि असुस नै किन किन्ने?
असुस मात्र हैन सबै ब्राण्डका ल्यापटपहरु भविष्यमा पनि नेपाली बजारमा उपभोक्तासम्म पुग्छन् भन्ने मलाई लाग्छ । अन्य ब्राण्डसँग असुससले थप सुविधाहरु दिँदै आएकाले हामीले नेपालको ल्यापटप बजार दरिलो उपस्थितिका साथ हुन्छौं । विश्व बजारमा ३० वर्षदेखि र नेपालमा हामीले १३ वर्षदेखि असुसको ल्यापटप विक्री गरिरहेका छौं । तुलनात्मक रुपमा असुस नै उत्कृष्ट ब्राण्डको रुपमा उपभोक्ताले मूल्यांकन गरेको पाएका छौं । अरु ब्राण्डलाई नराम्रो र असुस मात्र राम्रो भनेका छैनौं तर हामीले दिने सुविधा थप गुणस्तरिय र सहज छ भन्ने दाबी गर्छौं । सबै मोडेलका ल्यापटपमा जेनुन विन्डोज, दुई वर्षको वारेन्टी र गुणस्तरिय एस्सेसरिजमा हामी अगाडि छौं । 
नेपालमा औषत उपभोक्ता छन् तर असुसले महँगो ब्राण्डको बजार विस्तारलाई प्राथमिकता दिएको देखियो ।
नेपाली बजारमा असुसका ३० हजारदेखि ४ लाखसम्मका ल्यापटप उपलब्ध छन् । हामीले नेपालमा सामान्य प्रयोगकर्तादेखि प्रोफेसनल प्रयोगकर्ताका लागि ल्यापटप बजारमा ल्याएका छौं । हालै सार्वजनिक गरिएका प्रो मोडेल भने महँगा हुन् । जेनबुक प्रो डुओ, जेनबुक डुओ, जेनबु १५ र जेनबुक १४ मोडेलहरु बजारमा उपलब्ध नयाँ ब्राण्ड हुन् । प्रो मोडेलहरु धेरै पावरफुल र बढी सुविधासम्पन्न भएकाले प्रोफेसनल प्रयोगकर्ताहरुका लागि बढी उपयोगी छन् । हामी सामान्य प्रयोगकर्ताका लागि महँगो किन्नुहोस् भन्दैनौं । मूल्य र आवश्यकता अनुसारका मोडेल नेपाली बजारमा छन् ।
प्रो मोडेलका उपय��गिता र यसका लक्षित वर्ग कस्ता देख्नुहुन्छ?
नेपाल डिजिटल युगमा प्रवेश गरिसकेको छ । डिजिटल कन्टेन्टहरु बनाउन उच्च गुणस्तरका प्रविधिहरुको प्रयोग बढ्दो छ । पछिल्ला चार मुख्य मोडेलहरु कन्टेन्ट डिजाइनर, ग्राफिक्समा काम गर्ने, श्रृजनात्मक माभेरिक्स, कार्टुनिष्ट, सम्पादकहरु, गेमरहरु, र मल्टिटास्किंग व्यावसायिक प्रयोगकर्ता लगाएतका उच्च प्राविधिक क्षमताको काम गर्ने प्रोफेसनलहरुका उपयोगी हुन्छ । फुल वाइड ४के यूएचडी ओएलईडी डिस्प्ले, फुल लेन्थको १९२० पिक्सेल असुस स्क्रीनप्याड प्लस समेतको उच्च गुणस्तरको सुविधाले उपभोक्तालाई आफ्नो व्यवसायीक र व्यक्तिगत दुबै काम सँगसँगै गर्न सहज हुन्छ ।
यी मोेडेल कहिलेदेखि उपभोक्ताले किन्न पाउँछन् र ल्यापटपसँग पाउने अन्य सुविधा के छन्?
चारवटै मोडेलहरु माघ २६ देखि बजारमा उपलब्ध गराइसकेका छौं । दराज डटकम, सस्तो डिल डटकम, नागमणी डटकम डट एनपी लगाएतका अनलाइन सपिङ साइटबाट पनि किन्न सकिन्छ । जेनबुक प्रो डुओका साथमा एउटा स्टायलस आउँछ भने उत्कृष्टरुपमा हेर्नको लागि ल्यापटप स्ट्याण्ड उपलब्ध हुनेछ । जेनबुक डुओमा पनि एउटा स्टायलस उपलब्ध हुनेछ भने ल्यापटप स्ट्याण्ड आउनेछ । यसका बाबजुद हामीले जेनुन विन्डोज दिएका छौं भने दुई वर्षको वल्र्डवाइड वारेन्टी दिएका छौं । यी सबैभन्दा पनि महत्वपूर्ण कुरा उपभोक्तालाई सोचेभन्दा बढी आत्मसन्तुष्टि असुसका प्रडक्टले दिनेछन् ।
0 notes
websoftitnepal-blog · 5 years
Photo
Tumblr media
रुपकुमार राईको पुर्वेली लोक भाका “ पोखराको बजारै राम्रो ” (भिडियो सहित ) अमृता भण्डारी ,काठमान्डाँै । पुर्वेली लोक गीतहरु गुडि जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार,झुम्के माया,दिक्तेल बजार (२ ,माली गाईको दहि मीठो लगायतका सुपरहिट गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका संगीतकार डि आर अटुको लगभग बार्‍ह वर्ष अगाडी रेकर्ड गरिएको गीतको लिरिकल भिडियो बजारमा सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा पुर्वेली गायक रुप कुमार राईको आवाज रहेको छ । नेपाली संगीतको क्षेत्रमा लाग्दैँ गर्दाको समयमा तयार पारिएको भिडियोलाई पुन दर्शक तथा स्रोतामा ल्याएको उनले बताए । डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा मौलिक भावहरुलाई समेटिएको छ । गीतमा नेपाली जन जिविकाका पिडालाई भेटन सकिन्छ ।
0 notes
itstacharya · 4 years
Video
youtube
आलु जस्तो गायक युट्युव ट्रेण्डिङ पहिलो स्थानमा थम्मन थापा, बागलुङ -आजकल गीत संगीतको बजारले रौनकता पाएको छ । दिनहुँ नयाँ नयाँ गीति एल्वमहरु कलाकार र सर्जकहरुले पस्कने क्रम पनि बढ्दो छ । अहिले डिजिटल प्रविधिले कलाकारले प्रस्तुत गरेका गीत संगीतहरु क्षण भरमा दर्शक श्रोताको माझमा प्रस्तुत गीत इन्टरनेटको सहज उपलब्धताले यसमा पुलको काम गरेको छ । युट्युव देखि विभिन्न सामाजिक सञ्जालहरुले विश्वभर छरिएर रहेका आम गीत संगीतप्रेमी श्रोता दर्शकले गीत संगीत सहजै रूपमा सुन्न र हेर्न पाउँछन् । बागलुङको गलकोट क्षेत्र पनि गीत संगीतको एउटा उर्वर भूमिको रूपमा परिचित छ । गलकोटले दर्जन बढी कलाकारहरु जन्माएको छ । धेरै कलाकार मध्यका एक हुन् दुर्गेश थापा जो पछिल्लो समय मोडलिङ र गायन क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै एउटा विशिष्ट पहिचान बनाउन सफल भएका छन् । उनले थुप्रै गीत संगीतमा मोडलिङ गर्नुका साथै आफ्नै स्वर भरेर बजारमा पस्केका गीत संगीतले दर्शक श्रोताको उत्तिकै माया पाएको छ । पछिल्लो पुस्ताका लोकप्रिय कलाकार दुर्गेश थापाले केही दिन पहिले युट्युवमा सार्वजनिक गरेको नयाँ गीत आलु जस्तो गायकले अहिले दर्शक श्रोताको माया पाउने क्रम बढ्दो छ । गीतले निकै छोटो समयमा चामत्कारिक सफलता पाएको छ ।गीत गाउने क्रममा अग्रज कलाकारको नाम गलत र सुर ताल बिगारेको भन्दै एक टेलिभिजन अन्र्तवार्ताबाट केही समय पहिला बिवाद र आलोचना खेपेका थापाले यस गीतलाई इनाक्छी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरेका थिए । गीत अपलोड भएको २४ घण्टामै अहिले युट्युव ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ । यो समाचार तयार पार्दा सम्म युट्युवमा ६ लाख ५० हजार बढी दर्शकले गीतको म्युजिक भिडियो हेरिसकेका छन् । सालको पात टपरी जस्ता करोड क्लबमा प्रवेश गर्न सफल अनगिन्ती गीतको संगीत सिर्जना गरेका लोकप्रिय गायक तथा संगीतकार वसन्त थापाको साथ गीतको लोकप्रियताका लागि महत्वपूर्ण कडि मानिएको छ । यो गीत सँगै संगितकार थापाले गायक अनुसार संगीत भर्न सक्ने आफ्नो सामथ्र्यलाई पनि आम संगीतप्रेमीका माझमा प्रस्तुत गरेका छन् । युवा पुस्ता माझ गत वर्षको तीज गीत हामी पनि नाँच्नुपर्छ बीच बीचबाट गायक तथा मोडेल थापाले सर्वाधिक सफलता प्राप्त गरेका थिए । श्रोता दर्शकको माया र सद्भावसँगै नयाँ खालको सिर्जना दिने प्रयासमा पछिल्लो गीत ल्याएको र उत्साहजनक प्रतिक्रिया पाइरहेको गायक थापाले बताए । गीतको शव्द संगीतसँगै म्युजिक भिडियोलाई पनि धेरैले रुचाएका छन् । अग्रज कलाकारको सुझाव सहितको भनाइबाट आरम्भ गरेको भिडियोमा नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय छ । गायक तथा मोडल थापाले आगामी दिनमा निरन्तर गीत संगीतलाई श्रोता दर्शकको रुचि अनुरूप सृजना प्रस्तुत गर्दै जाने उल्लेख गरेका छन् ।गीतको पुरा भिडियो ।
0 notes
nepalinewsnepal · 4 years
Text
चार दिदी भाईको स्वरमा मौलिक असारे गीत “पातली नानी” (भिडियो सहित)
चार दिदी भाईको स्वरमा मौलिक असारे गीत “पातली नानी” (भिडियो सहित)
[ad_1]
हरि कुँवर,अर्घाखाँची । अर्घाखाँचीका रायमाझी परिवारका चार दिदी भाईको स्वरमा मौलिक असारे गीत “पातली नानी ” सोमबार सार्वजनिक भएको छ रायमाझी परिवारका चार दिदि भाईमा नायिका तथा मोडल एलिना रायमाझीले पनि पहिलो पटक आवाज दिएकी छिन् ।
अर्घाखाँची रायमाझी परिवारका गायक बिशाल रायमाझी, हरिमाया रायमाझी तथा गायिका सर्मिला रायमाझी कुनै नौलो नाम होइन नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान…
View On WordPress
0 notes
Text
प्रेमीमालाई ४० काटेकोले लगेपछि
प्रेमीमालाई ४० काटेकोले लगेपछि
दाङ । लोकप्रिय गायक रोशन गैरेको साईरन बजारमा आएको छ ।
रोशन गैरेको शब्द तथा कृष्ण साप्कोट���को लय रहेको यस गितमा रोशन गैरे र बिष्णु माझीको आवाज रहेको छ । निकै सुमधुर गीत साइरन भर्खर मात्र सार्वजनिक भएको छ ।
सार्वजनिक हुनु पूर्वनै गीतलाई टिकटकमा धेरैले मन पराएका थिए । आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रोशनले प्राय रामाइला गीतहरू गाउने गर्छन् तर यो पटक भने उनले माया प्रेममा विछोडको गीत गाएका छन् ।…
View On WordPress
0 notes