Tumgik
#हेर्नुस् अभिभावकका यी ५ बानी
thakurbabanews · 3 months
Text
हेर्नुस् अभिभावकका यी ५ बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव
सबै अभिभावकले आफ्ना सन्तानले कहिले पनि दु:ख नपाउन्, सधैं खुसी रहुन् भन्ने चाहना राख्छन् । यो स्वभाविक पनि हो । आफ्ना सन्तानले दु:ख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो चाहन्छ र ? तर कतिपय अवस्थामा आवश्यकताभन्दा बढी माया देखाउनुको नकारात्मक प्रभाव पनि पर्न सक्छ । बालबालिकालाई आवश्यकताभन्दा धेरै माया देखाउनु: ‘सन्तान तपाईंको माध्यमबाट संसारमा आउँछन्, तर तिनीहरु तपाईंका होइनन्, संसारका…
Tumblr media
View On WordPress
0 notes