Tumgik
#अराइभल टर्मिनल
thakurbabanews · 4 months
Text
त्रिभुवन विमानस्थलको नयाँ मुहार फेरियो, कस्तो बन्यो छुट्टै ‘अराइभल टर्मिनल’ (हेर्नुस् भिडियोसहित)
१५ माघ, बाँके : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा आगमन (अराइभल) र प्रस्थान (डिपार्चर) एउटै भवनलाई परिवर्तन गरेर विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणले आगमनतर्फ छुट्टै टर्मिनल भवन बनाएर सञ्चालनमा ल्याएको छ । छुट्टै ‘अराइभल टर्मिनल’ भवन सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानर्फ यात्रुले सहज र सकारात्मक महसुस गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता…
Tumblr media
View On WordPress
0 notes
atozkbr · 4 years
Text
पर्यटनमन्त्री भट्टराईले बनाए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अराइभल वाक–वे
पर्यटनमन्त्री भट्टराईले बनाए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अराइभल वाक–वे
Tumblr media
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा नयाँ अराइभल कक्ष सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनभन्दा तल चक्रपथसँग जोडिएको नयाँ भवनमा उक्त कक्ष सञ्चालनमा आएको हो । टर्मिलनमा रहेको अध्यागमन र भन्सार पास भएर यात्रुहरु अबदेखि नयाँ पार्किङसम्म आउने छन् ।
यसअघि टर्मिनल भवनसँगै आउने र जाने यात्रुको भीडभाड हुने गरेको थियो । टर्मिनलबाट अराइभल कक्षसम्म पुग्नका लागि अराइभल वाक(वे बनाइएको छ…
View On WordPress
0 notes