Tumgik
neplia-com · 3 years
Text
ओली र नेपालबीच सिंहदरबारमा एक्लाएक्लै भेट
ओली र नेपालबीच सिंहदरबारमा एक्लाएक्लै भेट
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार दिउँसो ओली र नेपालबीच कुराकानी भएको हो। पार्टीभित्र देखिएका विवाद समाधान गर्न कार्यदल बनाउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतले बताएको छ। गत शुक्रबार ओली र नेपाल पक्षका नेताहरूको बैठकले कार्यदल बनाउने अधिकार अध्यक्ष ओली र नेता…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
बालकुमारीमा महन्थ र उपेन्द्रबीच वार्ता हुँदै
बालकुमारीमा महन्थ र उपेन्द्रबीच वार्ता हुँदै
जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता सुरू भएको छ। पार्टी कार्यालय बालकुमारीमा दुई अध्यक्षबीच भेट भइरहेको जसपा नेता सुरेन्द्र झाले सेतोपाटीलाई बताए। पार्टीमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल भएको बताए। प्रधानमन्त्री चयनको विषयलाई लिएर जसपामा दुई धार देखिएको छ। पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई सहयोग गरेका थिए। ठाकुर र…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
टिचिङ र त्रिशूली अस्पतालका बिरामीलाई खाना खुवाउँदै नुवाकोट कांग्रेस
टिचिङ र त्रिशूली अस्पतालका बिरामीलाई खाना खुवाउँदै नुवाकोट कांग्रेस
काठमाडौंस्थित शिक्षण अस्पताल र नुवाकोटको त्रिशूली अस्पतालमा रहेका कोरोना संक्रमित र उनीहरूका परिवारका सदस्य तथा आफन्तलाई नि:शुल्क खानाको व्यवस्थापन गरिएको छ। नुवाकोट कांग्रेस जिल्ला कार्यसमितिको समन्वयमा यशोदादेवी-भगवान सिंह केसी मेमोरियल ट्रष्ट ॐ आदी फाउन्डेसनको तर्फबाट आइतबारदेखि नि:शुल्क रूपमा खाना उपलब्ध गराइएको हो। कोरोनाका बिरामीको उपचार, परीक्षण तथा उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीलाई…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
ओली-नेपालबीच सिंहदरबारमा भेट हुँदै
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेट हुँदैछ।
Tumblr media
View On WordPress
0 notes
neplia-com · 3 years
Text
ओली-नेपाल आज पनि भेट्दै
ओली-नेपाल आज पनि भेट्दै
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि कुराकानी हुने भएको छ। आइतबार दिउँसो १, २ बजेतिर ओली-नेपाल भेटवार्ता हुन लागेको प्रधानमन्त्रीनिकट एक नेताले सेतोपाटीलाई बताए। ‘उहाँहरू दिउँसो कुराकानी गर्नुहुन्छ होला। अहिले नै समय तय भइसकेको छैन, १, २ बजेतिर भेट होला’ उनले भने। उनकाअनुसार एमालेभित्र देखिएका विवाद समाधान गर्न कार्यदल बनाउनेबारे…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
नेपाल पक्षसँग वार्ता गर्न प्रधानमन्त्री ओलीले बादललाई पनि खटाउने
नेपाल पक्षसँग वार्ता गर्न प्रधानमन्त्री ओलीले बादललाई पनि खटाउने
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग वार्ता गर्न आफ्ना तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई खटाउने तयारी गरेका छन्। शुक्रबार प्रधानमन्त्री कार्यालयमा नेपाल पक्षसँग भएको वार्तामा प्रधानमन्त्री ओलीले बादललाई  लगेका थिए। बैठकमा उपस्थित नेपाल पक्षीय नेताहरूले बादललाई उपस्थित गराएकोमा असहमति जनाएका थिए। उनीहरूले एमालेको झगडा मिलाउने…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
नेपाललगायत छिमेकीलाई भारतले खोप उपलब्ध गराउनु पर्ने अवस्था छ: टाइम्स अफ इन्डिया
नेपाललगायत छिमेकीलाई भारतले खोप उपलब्ध गराउनु पर्ने अवस्था छ: टाइम्स अफ इन्डिया
कोरोनाभाइरसको दोस्रो लहरसँग जुधिरहेको भारतले देशभित्रै कोरोनाविरूद्धको खोपको माग अत्याधिक भए पनि नेपाललगायत छिमेकी मुलुकमा छिटै खोप निर्यात गर्नु पर्ने कुरा उठ्न थालेको छ। टाइम्स अफ इन्डियाले बंगालदेश, नेपाल र माल्दिभ्सलगायत देशमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेकाले उनीहरूलाई भारत सरकारले खोप दिनु पर्ने विचार प्रकाशन गरेको छ। तीमध्ये पनि माल्दिभ्स र नेपालको अवस्था दिनदिनै बिग्रिरहेकाले यो…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
कोरोना महामारीविरूद्ध प्रधानमन्त्री इमान्दार भएर लाग्ने हो भने साथ दिन तयार छौं: गगन थापा
कोरोना महामारीविरूद्ध प्रधानमन्त्री इमान्दार भएर लाग्ने हो भने साथ दिन तयार छौं: गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ‌ओली इमान्दार रूपमा कोरोना महामारीविरूद्ध काम गर्ने हो भने आफूहरूले सहयोग गर्ने बताएका छन्। महामारीसँगै लडिरहेका नेपालीका ज्यान जोगाउनलाई प्रधानमन्त्री ओली लाग्ने हो भने आफूजस्ता कयौंले साथ दिने उनको भनाइ छ। ‘तपाईं इमान्दारितापूर्वक यो महामारीसँग जुधिरहेका नेपाली जनताको जीवन जोगाउन लाग्ने हो भने म र मजस्ता कयौंलाई नदीको अर्को किनारामा…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
इजरायलले ध्वस्त बनाइदियो गाजामा एपी र अलजजिराको कार्यालय रहेको १५ तले भवन
इजरायलले ध्वस्त बनाइदियो गाजामा एपी र अलजजिराको कार्यालय रहेको १५ तले भवन
इजरायल र गाजामा रहेका प्यालेस्टाइनी विद्रोही समूहबीचको रकेट हानाहान अहिले पनि जारी छ। अघिल्लो साताको सोमबारदेखि सुरू भएको रकेट हानाहान इजरायली सेना र गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले जारी राखेका छन्। शनिबार इजरायलले गाजामा रहेको एउटा १५ तले भवनलाई निशाना बनाएर हवाई आक्रमण गरेको छ। अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) र कतारी टेलिभिजन च्यानल अलजजिराको कार्यालय रहेको उक्त भवनमा…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाऔं भनेकै हो: बाबुराम भट्टराई
प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाऔं भनेकै हो: बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूले प्रधानमन्त्री भइसकेका बाहेक व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन भनेको बताएका छन्। भट्टराईले उक्त कुराको संकेत गर्दै गत बुधबार नै ट्वीट गरेका थिए। तर नेकपा एमालेका नेता महेश बस्नेतले भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गरेको…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
कोरोना संक्रमितलाई अस्पताल लैजान कास्की कांग्रेसले चलायो एम्बुलेन्स
कोरोना संक्रमितलाई अस्पताल लैजान कास्की कांग्रेसले चलायो एम्बुलेन्स
नेपाली कांग्रेस कास्कीले कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महँगो शुल्कसमेत तिनुपर्ने भएकाले सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए। पोखराको चाउथेबाट शनिबार एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए। हिमालय…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
कोरोना महामारीले ल्याएका समस्या बुझ्न सातै प्रदेशमा कार्यक्रम गर्दै कांग्रेस
कोरोना महामारीले ल्याएका समस्या बुझ्न सातै प्रदेशमा कार्यक्रम गर्दै कांग्रेस
नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुममार्फत ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ। पार्टीको कोभिड -१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ। कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य,…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान्, ‘कोल्याप्स’ भएको छैन: प्रधानमन्त्री
स्वास्थ्य प्रणालीमा केही समस्या देखिएका होलान्, ‘कोल्याप्स’ भएको छैन: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताए। ‘हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ’, उनले भने, ‘सरकारका प्रयासमा…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
जसपाको बहुमत पक्षले भन्यो-अब पार्टीको बैठक गरेर एउटा निर्णय लिनुपर्छ
जसपाको बहुमत पक्षले भन्यो-अब पार्टीको बैठक गरेर एउटा निर्णय लिनुपर्छ
जनता समाजवादी पार्टी (जसपा) को बहुमत पक्षले पार्टीका कमिटीहरुको बैठक गरेर एउटै विचार निर्माण गर्नुपर्ने निर्णय गरेको छ। जसपको कार्याकारिणी समितिका बहुमत सदस्यको बैठकले १-२ दिनमा कार्यकारिणी समितिको बैठक बस्ने र छिट्टै केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ। ‘अब पार्टी दुई विचारले चल्दैन भन्ने हाम्रो निश्कर्ष छ। दुवै पक्षले आफ्ना विचार राख्नुपर्‍यो र जसको विचारले बहुमत पुर्‍याउँछ उसको…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
पार्टीको विधान विपरित जानेलाई कारबाही हुन्छः भट्टराई-उपेन्द्र समूह
जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिर्दै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भए पनि राजेन्द्र महतोलाई संसदीय दलको नेता…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित
कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित
कोरोनाभाइरसको महामारीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशन स्थगित गरेको छ।  शनिबार बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ। राप्रपाको महाधिवेशन २२ देखि २५ जेठसम्म काठमाडौंमा गर्ने तय भएको थियो। छिट्टै महाधिवेशनको नयाँ मिति यत हुने पनि राप्रपाले जनाएको छ।  यस्तै राप्रपाले कोरोना नियन्त्रण तथा संक्रमितको उपचारमा भइरहेको कमिप्रति चिन्ता व्यक्त गर्दै…
View On WordPress
0 notes
neplia-com · 3 years
Text
पर्यटन क्षेत्रको उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन मन्त्री ढकालको निर्देशन
पर्यटन क्षेत्रको उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन मन्त्री ढकालको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्। मन्त्रालयमा पदभार ग्रहण गरेसँगै उनले कर्मचारीलाई निर्देशन दिँदै कोभिड १९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन निर्देशन दिए। उनले नीति र बजेट दुबै प्रभावकारी हुने गरी तयारी गर्न निर्देशन दिए। ठूलो दलको…
View On WordPress
0 notes