क्रिकेटको इतिहासमा पहिलो पटक देखियो अनौठो दृश्य : भारत हार्दा पाकिस्तानीले फुटाए टिभी
क्रिकेटको इतिहासमा पहिलो पटक देखियो अनौठो दृश्य : भारत हार्दा पाकिस्तानीले फुटाए टिभी
आइसीसी विश्वकप २०१९ को प्रतिस्पर्धामा इंगल्याण्डले भारतलाई हराएपछि पाकिस्तानका लागि सेमी फाइनल पुग्ने समस्या बढेको छ ।
उक्त खेलमा पाकिस्तानी प्रशंसक भारतको समर्थन गरिरहेका थिए र इंगल्याण्डको हारका लागि प्रार्थना गरिरहेका थिए । तर भारतको हारसँगै पाकिस्तानी प्रशंसकको आशा निराशामा बदलिएको छ ।
यसको असर सोसल मिडियामा पनि देखिएको छ र मानिसहरु विभिन्न प्रकारका प्रतिक्रिया दिइरहेका छन् ।
एकातर्फ…
View On WordPress
0 notes
प्रेमीसंग मिलेर आफ्नै आमाको हत्या ,मार्न १२ लाखको सुपारी
प्रेमीसंग मिलेर आफ्नै आमाको हत्या ,मार्न १२ लाखको सुपारी
काठमाडौं । आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बाँसघारीमा डेरामा बस्दै आएकी महिलाको हत्या भएको थियो ।
ती महिलाको हत्यामा उनकै छोरीको संलग्नता भएको देखिएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी आइतबार दिउँसो घाँटी रेटेर हत्या गरिएकी भट्टराईको मृतककी छोरी ईश्वरी भट्टराईको योजनाअनुसार भएको बताएको हो ।
डेरामा बस्दै आएकी सिन्धुपाल्चोककी ६१ वर्षीया साबित्री भट्टराईको आइतबार…
View On WordPress
0 notes
अाज सोमबार २०७६ साल असार १६ गतेको राशीफल हेर्नुस : तपाईको आज धन, धर्म र भाग्य कत्तिको बलियो छ ?
अाज सोमबार २०��६ साल असार १६ गतेको राशीफल हेर्नुस : तपाईको आज धन, धर्म र भाग्य कत्तिको बलियो छ ?
ज्योतिषी गणेश काफ्ले – वि.सं.२०७६ साल असार १६ गते । सोमबार । इस्वी सन् २०१९ जुलाई ०१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्ण पक्ष ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नराम्रो काम तथा नराम्रा घटनाहरूको सामना गर्नुपर्दा दिनलाई सही रूपमा सपदुपयोग गर्न सकिनेछैन । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि…
View On WordPress
0 notes
सर्लाहीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु
सर्लाहीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु
सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रदर्शनकारीको प्रहरीको गोली लागि मृत्यु भएको छ । सोही घटनामा ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् ।
प्रहरीको गोली लागेर मत्यु हुनेमा २७ बर्षे केवल महतो रहेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक बालकको ज्यान गएपछि स्थानीयले त्यसको…
View On WordPress
0 notes
एसइईमा सोचे जस्तो नतिजा नआएपछि सदिक्षा र सलिनाले गरिन् आत्महत्या
एसइईमा सोचे जस्तो नतिजा नआएपछि सदिक्षा र सलिनाले गरिन् आत्महत्या
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईमा आफूले सोचे जस्तो नतिजा नआएपछि दुई किशोरीले आत्महत्या गरेकी छन् । अर्घाखाँची जिल्ला सन्धिखर्ककी सदिक्षा पौडेल र झापा बुधबारेकी सलिना ढकालले आत्महत्या गरेकी हुन् ।
सदिक्षाले झुण्डिएर आत्महत्या गरेकी हुन् भने सलिनाले गरी आत्महत्या गरेकी हुन् ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका– घर भएकी सदिक्षाले काठमाडौँ चन्द्रागिरि नगरपालिका–१२ बलम्वु दूरसञ्चार…
View On WordPress
0 notes
आजआइतबार २०७६ साल असार १५ गतेको राशीफल हेर्नुस : तपाईको आज धन, धर्म र भाग्य कत्तिको बलियो छ ? ........
आजआइतबार २०७६ साल असार १५ गतेको राशीफल हेर्नुस : तपाईको आज धन, धर्म र भाग्य कत्तिको बलियो छ ? ……..
ज्योतिषी गणेश काफ्ले ।वि.सं.२०७६ साल असार १५ गते । आइतबार । इस्वी सन् २०१९ जुन ३० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । दही चिउरा खाने दिन । धान दिवस । काठमाडौँमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३३ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धन सम्पत्ति तथा भौतिक सम्पत्ति अरूलाई प्रयोग गर्न…
View On WordPress
0 notes
इटहरीका मेयर द्वारिकालाल चाैधरीलाई कारबाही गर्न सांसदको माग
इटहरीका मेयर द्वारिकालाल चाैधरीलाई कारबाही गर्न सांसदको माग
काठमाडौं ।प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सरकारसँग माग राखेका छन् । शुक्रबार बसेकाे बैठकमा बाेल्दै सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएकाे भन्दै मेयरमाथि कारबाही गर्न माग राखेका हुन् ।
नेपाली कांग्रेसका कोषाध्यक्ष समेत रहेकी यादवले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति…
View On WordPress
0 notes
आज शनिबार २०७६ साल बैशाख १० गतको राशीफल हेर्नुस : तपाईको आज धन, धर्म र भाग्य कत्तिको बलियो छ ? ........
आज शनिबार २०७६ साल बैशाख १० गतको राशीफल हेर्नुस : तपाईको आज धन, धर्म र भाग्य कत्तिको बलियो छ ? ……..
ज्योतिषी गणेश काफ्ले ।वि.सं.२०७६ साल असार १४ गते । शनिवार । इस्वी सन् २०१९ जुन २९ तारिख । नेपाल संवत् ११३९ ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले विभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा विलासी बस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र,मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको…
View On WordPress
0 notes
असार २२ गते नेपाल बन्दको घोषणा (विज्ञप्ति सहित )
असार २२ गते नेपाल बन्दको घोषणा (विज्ञप्ति सहित )
काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असार २२ गते नेपाल बन्द आह्वान गरेको छ । अहिलेको समय देशमा बढेको महँगी, भ्रष्टाचार र चर्म वेथिती तथा अनाबश्यक रुपमा दोहोर भिडन्तको हल्ला पिटेर फासीवाद सरकारले निर्दोष ब्यक्तिहरुको दिनप्रतिदिन हत्याका घटनाहरु बढाएको भन्दै उक्त पार्टीको मध्य कमाण्डले एक बिज्ञप्ती जारी गर्दै असार २२ गते नेपाल बन्द घोषणा भएको जानकारी गराएको हो
View On WordPress
0 notes
युवतीमाथि ‘सिरिञ्ज’आक्रमणमा संलग्न एक युवक पक्राउ,के भन्छन् ?
युवतीमाथि ‘सिरिञ्ज’आक्रमणमा संलग्न एक युवक पक्राउ,के भन्छन् ?
काठमाडौँ । काठमाडौँ उपत्यकामा आतंककै विषय बनिरहेकाे शृङ्खलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा सलग्न गिराेहका एकजना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यकामा विभिन्न युवतीलाई अज्ञात व्यक्तिले शृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने गरेकाे उजुरी बढ्दै गएका वेला प्रहरीले साे आक्रमणमा संलग्नलाई पक्राउ गरिएकाे दाबी गरेकाे हाे ।
यसरी युवतीहरुमाथि सिरञ्ज हान्ने गरेकाे आशंकामा प्रहरीले रामेछाप स्थायी घर भएका ३० वर्षीय…
View On WordPress
0 notes
आज मिति २०७६ साल असार १३ गते शुक्रबार तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
आज मिति २०७६ साल असार १३ गते शुक्रबार तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
मेषः– अपरान्ह पूर्व कामले गति लिने देखिन्न । काम गर्दा हेलचक्र्याई नगर्नु होला । खर्च विवाद आदिबाट जोगिनु होला । अपरान्हबाट समयमा क्रमिक सुधार आउनेछ । साँझपख केहि काम हुनेछन् । कार्य लगनशिलता बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । ऋण लगानीमा जोड नदिनु होला । अरुको बोलीमा मात्रै विश्वास नगर्नु होला ।
वृषः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ । समयको ख्याल राखेर काम गर्नु होला नत्र आएको अवसर गुम्न…
View On WordPress
0 notes
कावासोतीकि प्रतिभा भुर्तेलले पनि ल्याइन एसइइमा ४ जिपिए !
कावासोतीकि प्रतिभा भुर्तेलले पनि ल्याइन एसइइमा ४ जिपिए !
नवलपरासी ।नवलपरासीको कावासोतीका समता स्कुलकी छात्रा प्रतिभा भुर्तेलले ४ जीपीए ल्याएकी हुन्। उनी यूकेजीदेखि समतामा पढ्दै आएकी थिइन् । आफ्नो नतिजा प्रति खुसी रहेकी भुर्तेल भविश्यमा डाक्टर बन्ने सपना रहेको बताउछिन् ।
यूकेजीदेखि समतामा पढ्दै आएकी प्रतिभा लगनशील एवं फरक क्षमताकी छात्रा रहेको प्रिन्सिपल महेश भुर्तेलले जानकारी दिए। ‘उनको नेपाली लेखन र चित्रकला जिल्लामै उत्कृष्ट थियो,’ उनले भने।
प्रति…
View On WordPress
0 notes
‘सिंगो देश पावरफुल भए पो जनता पावरफुल हुन्छन्’
‘सिंगो देश पावरफुल भए पो जनता पावरफुल हुन्छन्’
मुलुकको राजनीतिक घटनाक्रमहरुलाई हेर्दा यस्तो लाग्छ हाम्रा नेतागढलाई एउटा मात्र कुरा आउँछ, राजनीति । सत्ता समीकरणको फेरबदलको हल्ला फैलिन शुरु भैसकेको छ । नेकपाका दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिका लिखित दस्तावेज सार्वजनिक समेत भइसकेको छ ।
सरकार गठन भएको एक बर्ष नपुग्दै मन्त्री मात्र होइन प्रधानमन्त्री नै फेरिने विषय चर्चामा हुनुले स्पष्ट पार्छ कि यो जेनेरेशनका नेताज्यूबाट…
View On WordPress
0 notes
एसईई परीक्षामा नेपालकै सबै भन्दा बढी अंक ४ मा ४ जिपीए ल्याएर रोजन पाण्डेले गरे नेपाल टप !
एसईई परीक्षामा नेपालकै सबै भन्दा बढी अंक ४ मा ४ जिपीए ल्याएर रोजन पाण्डेले गरे नेपाल टप !
काठमाडौं ।यस वर्षको एसईई परीक्षामा काठमान्डौको टोखामा रहेको नेसनल मोडल साइन्स स्कुलका बिद्यार्थी रोजन पाण्डे सबै भन्दा बढी जिपीए ल्याउने बिधार्थी बनेका छन् । उनले ४ मा ४ जिपीए ल्याएको नेसनल मोडल साइन्स स्कुल जनाएको छ ।स्कुलले रोजन नेपालकै सबै भन्दा बढी अंक लाउने बिधार्थी भएको समेत दाबी गरेको छ ।
आज प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन् । यस्तै, ४…
View On WordPress
0 notes
एसइइ नतिजा सार्वजनिक यसरी हेर्नुहोस !
एसइइ नतिजा सार्वजनिक यस��ी हेर्नुहोस !
काठमाडाैँ – २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
केही बेर अघि बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । बैठकपछि बोर्डले पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिक भएको जानकारी गराएको छ ।
गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी…
View On WordPress
0 notes
आपतकालीन अवतरण गर्दा बिमान भवनमा ठोकिँदा २ को मृत्यु, ७ घाइते
आपतकालीन अवतरण गर्दा बिमान भवनमा ठोकिँदा २ को मृत्यु, ७ घाइते
रुस । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा एक विमान दुर्घटनामा परेको छ । अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।
सो दुर्घटनामा परी चालक दलका २ ले ज्या गुमाएका छन् भने ७ जना घाइते भएका छन् ।घाइतेहरूकाे उपचार भइरहेकाे जनाइएकाे छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा बिमान दुर्घटनाग्रस्त…
View On WordPress
0 notes
ॐ लेख्दै विं सं २०७६, असार १२ गते बिहीबारको राशिफल पढ्नुहोस मनले चिताएको सफल हुनेछ
ॐ लेख्दै विं सं २०७६, असार १२ गते बिहीबारको राशिफल पढ्नुहोस मनले चिताएको सफल हुनेछ
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।
वृष…
View On WordPress
0 notes