Tumgik
Photo
Tumblr media
२० हजार घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ पुस २०, चितवन : उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए । पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो । सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उक्त शाखाका अध्यक्ष विष्णु भुसालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले घुस रकमसहित पक्राउ परे पनि अख्तियारलाई खबर नगरेका कारण निजामती सेवा ऐनअनुरुप मुद्दा अगाडि बढाइने जानकारी दिनुभयो ।
0 notes
Text
निर्मला हत्या प्रकरण : प्रहरीले ल्याबमा पठाएको नमुना नै साटेको खुलाशा
निर्मला हत्या प्रकरण : प्रहरीले ल्याबमा पठाएको नमुना नै साटेको खुलाशा
असोज २२, काठमाडौं : निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको नमुना नै हेरफेर गरेको खुलासा भएको छ ।
घटनामा कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी डिल्लराज विष्टसहितको टोलीले प्रमाण संरक्षण गर्नुका साटो नष्ट गरेको आरोप लागेको छ । सरकारी छानविन समितिले त्यसलाई सदर मात्र गरेको छैन, प्रमाणका रुपमा प्रयोगशालामा पठाइएको नमुनामै…
View On WordPress
0 notes
Text
यी हुन् जमराको जुस पिउनुका फाइदाहरु,जमरा उमार्ने तरिका र लाभ सहित
यी हुन् जमराको जुस पिउनुका फाइदाहरु,जमरा उमार्ने तरिका र लाभ सहित
दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । जमरा शिरमा सिउरिन किन योग्य छ भन्ने कुरा यसको औषधीय गुणबाट पनि थाहा पाउन सकिन्छ । जमरा एक आयुर्वेदिक औषधि हो, जुन हाम्रो स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ ।
के पाइन्छ गहुँको जमरामा ? गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन,…
View On WordPress
0 notes
Text
यो दशैंमा पुस्कर चौंलागाई भन्दैछन् 'जाउँ घुन्न नगरकोट'
यो दशैंमा पुस्कर चौंलागाई भन्दैछन् ‘जाउँ घुन्न नगरकोट’
असोज २२, काठमाडौं : लोक गाएक पुस्कर चौलागाईले दशैको मैका पारेर नयाँ म्युजिक भिडियो सार्वजानिक गरेका छन् । नगरकोटको  प्रकृतिक सौन्दर्यको चर्चा गर्दै मायाप्रेमको बिषय वस्तु समेटेर ‘जाउँ घुन्न नगरकोट’दर्शक/ स्रोता माझ ल्याएका हुन्  । माध्य  क्षेत्रका सब्द र भाका  लाई टपक्क टिपेर गाएनमा उतार्न सक्ने गाएक  पुष्कर चौलागाईंले यो गीतमा मिठो श्वर दिएका छन् भने उनलाई गाएनमा साथ दिएकी छिन् गायिका मिश्रा…
View On WordPress
0 notes
Text
प्रतिनिधिसभा सभापतिका लागि निर्वाचन प्रक्रिया सुरु, आज मनोनयन दर्ता
प्रतिनिधिसभा सभापतिका लागि निर्वाचन प्रक्रिया सुरु, आज मनोनयन दर्ता
असोज ४,काठमाडाैं : प्रतिनिधिसभाका १० विषयगत समितिको सभापतिका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
आज सभापतिका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ । निर्वाचन कार्यक्रम अनुसार आज  ११ देखि ५ बजे सम्म उम्मेदवारी प्रस्ताव दर्ता गर्नुपर्छ । कम्तिमा एक सांसद प्रस्तावक र एक समर्थक रहने कार्यविधि रहेको छ । सबै १० वटा समितिमा दर्ता हुन आएको उमेदवारको सूची आज बेलुका…
View On WordPress
0 notes
Text
निर्मला हत्या प्रकरण: यो भन्दा ठूलाे दसी प्रमाण के हुन सक्छ सरकार ?
निर्मला हत्या प्रकरण: यो भन्दा ठूलाे दसी प्रमाण के हुन सक्छ सरकार ?
      लेखिका :  पिपला ढुंगाना,
नेपाल प्रहरीले निर्मला पन्त बलात्कार र बलात्कार पश्चातको निर्मम हत्या प्रकरणमा यति बिघ्न लापरबाहीपुर्ण ढंगले अनुसन्धानको नाममा सम्पूर्ण जनतालाई थाङ्गनामा सुताउने कार्य गरिरहेको छ। मुकदर्शक बनेर बसेको गृहमन्त्रालय र यस सँग सम्बन्धित शक्ति र पहुँचमा हुनेहरुमा अलिकति पनि लाज शरम ,आत्मग्लानी साथै नैतिकता नामको केही चिज बाँकी छ भने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा…
View On WordPress
0 notes
Text
‘लोकतन्त्रमा हाम्रो पनि अंश छ, माग सम्बोधन नभए मधेसले छुट्टै देश माग्न सक्छ’: महन्थ ठाकुर
‘लोकतन्त्रमा हाम्रो पनि अंश छ, माग सम्बोधन नभए मधेसले छुट्टै देश माग्न सक्छ’: महन्थ ठाकुर
असोज ४,वीरगंज : प्रदेश दुईको विभिन्न स्थानमा राजपालगायत दलहरुले संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउँदा मधेश आन्दोलनका अगुवाले भने मृत संविधानको पुनर्जीवन खोज्न नसकिने अवधारणा राखेका छन्।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसको माग समयमै संबोधन हुन नसके अलग मधेसको माग पनि उठ्न सक्ने चेतावनी दिएको खबर आजको अन्नपूर्णपाेष्टले छापेको छ ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ…
View On WordPress
0 notes
Text
अझै डराउँछन् निर्मलाका साथीहरु
अझै डराउँछन् निर्मलाका साथीहरु
असोज ४, कञ्चनपुर : निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लागेको छ । घटनापछि उनका सहपाठी समेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् ।
आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । भीमदत्त नगरपालिका २ उल्टीखामकी १३ बर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि,…
View On WordPress
0 notes
Text
प्रदेश पाँचमा छ वटा संसदीय समिति
प्रदेश पाँचमा छ वटा संसदीय समिति
साउन १०, बुटवल : प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् ।मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् ।
सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा नेकपाकै आशा…
View On WordPress
0 notes
Text
पाकिस्तानमा मतगणना : इमरान खानको पार्टीलाई शुरूवाती ‘अग्रता’
पाकिस्तानमा मतगणना : इमरान खानको पार्टीलाई शुरूवाती ‘अग्रता’
साउन १०, एजेन्सि : पाकिस्तानमा आमनिर्वाचनपछि जारी मतगणनामा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआईले शुरूवाती अग्रता लिएको देखिएको छ ।
औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेका छन्।
पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल-एनले चुनावमा अनियमितता भएको आरोप लगाएको छ।
सो पार्टीका नेता शहबाज शरिफले चुनावको नतिजालाई…
View On WordPress
0 notes
Text
सहसचिव कामविहीन
साउन १०, काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ५ सहसचिव कामविहीन भएका छन् । उही दर्जाका ६ सहसचिवमध्ये मन्त्रालयले १ जनालाई मात्र जिम्मेवारी दिएर अन्यलाई काम विहीन बनाएको हो ।
नयाँ गठन भएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकमा तत्कालीन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललाई जिम्मेवारी दिएपछि बाँकी रहेका ५ सहसचिव कामविहीन भएका हुन् ।
केन्द्र गठन भएको १० दिन पुगिसक्दा…
View On WordPress
0 notes
Text
सातामै दर्जनौंपटक भत्कियो विमानस्थलको धावनमार्ग, उडान–अवतरणमा प्रत्येक दिन समस्या
सातामै दर्जनौंपटक भत्कियो विमानस्थलको धावनमार्ग, उडान–अवतरणमा प्रत्येक दिन समस्या
साउन १०, काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिनजसो उडान–अवतरणमा समस्या आएको छ ।
कारोबार दैनिकका अनुसार साउन लागेयता दर्जनौंपटक धावनमार्ग भत्कित्दा उडान–अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको छ ।
५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे पछिल्ला वर्षहरुमा टालटुलमा जहाजको उडान–अवतरण हुँदै आएको छ । पछिल्लो सातामात्रै दैनिक ५ पटकसम्म धावनमार्गको कालोपत्रे…
View On WordPress
0 notes
Text
भागबन्डा मिलाउन फेरि मन्त्रालय टुक्र्याइँदै
भागबन्डा मिलाउन फेरि मन्त्रालय टुक्र्याइँदै
साउन १०, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेकोलाई आज नयाँ पत्रिका दैनिकले छापेको छ ।
समाचार अनुसार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ ।
कृषि विकास, पशुपंक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले…
View On WordPress
0 notes
Text
शुक्रबार सताव्दीकै सबैभन्दा लामो चन्द्रग्रहण, नेपाललाई मध्ये भागमै पारेर ग्रहण लाग्ने
शुक्रबार सताव्दीकै सबैभन्दा लामो चन्द्रग्रहण, नेपाललाई मध्ये भागमै पारेर ग्रहण लाग्ने
साउन ९, एजेन्सी :२१ औं सताव्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण २७ जुलाईमा लाग्दैछ जो साधारणतया लाग्ने चन्द्रग्रहणभन्दा करीब ४० मिनट लामो समयावधिको हुन्छ । जुन पृथ्वीबाट पनि देखिनेछ । यो चन्द्रग्रहण एशिया सहित अन्टाकर्टिका, अस्ट्रेलिया, अफ्रीका, यूरोप र दक्षिण अमेरिकाको मध्य र पूर्वी भागबाट पनि देखिनेछ । त्यस्तै रूसको केहि क्षेत्रमा यो ग्रहण देखिनेछ । यो ग्रहण पूर्वी अफ्रिका र मध्ये एसियाबाट…
View On WordPress
0 notes
Text
पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग
पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग
साउन ९, काठमाडौँ : पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन् ।
प्रवासी नेपाली मञ्च पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तक्र्रियामा सहभागीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसमक्ष दूतावास नहुँदा पोर्चुगलमा रहेका नेपालीले धेरै प्रकारका समस्या झेल्नुपरेको बताए…
View On WordPress
0 notes
Text
प्रचण्डलाई भूत र आत्माहरुले सायद सताइरहेको छ : डा. नारायण खड्का
प्रचण्डलाई भूत र आत्माहरुले सायद सताइरहेको छ : डा. नारायण खड्का
साउन ९, काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले संसदमा लगिएको चिकित्सा शिक्षा विधेयक सरकारले फिर्ता लिएपछि मात्रै समस्या समाधान हुने बताएका छन् । प्रचण्डले हिजो मात्रै कांग्रेसको चर्को आलोचना गरेका थिए ।
प्रचण्डको आलोचनापछि नेपाली कांग्रेसका नेता खड्काले भने “अनशन तोडेर वार्तामा आउने रे, यो भन्दा गैरजिम्मेवार अभिव्यक्ति के हुन्छ रु कांग्रेसलाई गाली गरेर देश बन्छ र” भन्दै प्रश्न गरे ।…
View On WordPress
0 notes
Photo
Tumblr media
साउन ९, काठमाडौं : सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएको छ । सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा.
0 notes